
Browsing Category
समाचार
माइक्रोबसको ब्रेकफेल हुँदा १६ जना घाइते
काठमाडौं । माइक्रोबस दुर्घटना हुदाँ १६ जना घाईते भएका छन् । धादिङको गल्छी गाउँपालिका–८ गल्छीमोडस्थित पृथ्वीराजमार्गमा माइक्रोबस दुर्घटना हुदाँ १६ जना घाईते भएको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बा २ ख २८२९ नम्बरको…
रविको कास्की अदालतमा बयान सकियो
काठमाडौँ । रवि लामिछानेको पोखरा स्थित कास्की जिल्ला अदालतमा बयान सकिएको छ । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको जिल्ला अदालत कास्कीमा बयान…
प्रधानमन्त्री ओली र पाकिस्तानका राजदूतबिच भेट
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले शिष्टाचार भेट गरेका छन् ।प्रधानमन्त्री निवास, बालुवाटारमा मंगलबार भएको भेटमा दुई पक्षीय सम्बन्ध र हितका विविध विषयहरू व्यापार, पर्यटन, कृषि,…
खानीखोला गाउँपालिकामा एक दिने निशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न
काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको विकट डाडाँपारिको खानीखोला गाउँपालिकामा एक दिने निशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । खानीखोला गाउँपालिका र ग्रेस नेपालको आयोजनामा काभ्रेको विकट मानिएको पालिकाका एकदिने निशुल्क शिविर सम्पन्न भएको छ ।…
डा. निकोलस भुसाल पक्राउ
काठमाडौं । केहि दिन अगाडि सामाजिक सञ्जालमा भाईरल फोटोको विषमा लिएर डा. निकोलस भुसाल पक्राउ परेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत कक्षमा सुतिरहेको फोटो खिचेर सार्वजनिक…