
Browsing Category
समाचार
छ हजार भन्दा बढीलाई डेंगु चारको मृत्यु
काठमाडौँ । पछिल्लो समय डेंगु बढेको देखिएको छ । देशभर ६ हजार ८ सय ३१ जनालाई डेंगु लागेको छ भने ४ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार गत माघको दोस्रो सातायता फैलिएको डेंगुबाट सो सङ्ख्यामा…
स्वकीय सचिव मार्फत दीपक मनाङेले बुझाए राजीनामा पत्र
पोखरा । स्वकीय सचिव मार्फत दीपक मनाङेको आफ्नो मन्त्रीपदबाट राजीनामा पत्र बुझाएका छन् । गण्डकी सरकारका मन्त्री दीपक मनाङेले सोमबार दिउँसो मनाङेले स्वकीय सचिव सन्तोष अधिकारीमार्फत मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई राजीनामा बुझाएका हुन् ।…
घामका उपासक सूर्यप्रसाद लाकोजू विमोचित
बिकुनारायाण ताम्राकार
काभ्रे । कवि सूर्य प्रसाद लाकोजूको चर्चित कविता कृति मेरो घाम नामक कवितासङ्ग्रहमाथि लेखिएको घामका उपासक सूर्यप्रसाद लाकोजू नामक समालोचना कृति एक कार्यक्रम बीच सार्वजनिक गरिएको छ ।वरिष्ठ साहित्यकार तुलसीप्रसाद…
प्रदीपले एक वर्षमा ४ सय ५० तीर्थ स्थलको दर्शन
काठमाडौं । विश्वमा ४५० वटा प्रसिद्ध धार्मिक तीर्थस्थलको दर्शन गरेर ‘विश्व रेकर्ड’ राख्ने व्यक्ति को होलान् ? सनातन धर्मका प्रसिद्ध भारतीय गुरुहरू भन्छन कि शंकाराचार्य हुन् कि गुरु नानक देव ।भारतीय गुरु नानक देवले करिब पाँच सय वर्षअघि २१…
तिजको अवसरमा नगरपालिकाको आयोजनमा दोहोरी प्रतियोगिता सम्पन्न
काभ्रे । काभ्रे जिल्लाको धुलिखेल नगरपालिकाको आयोजनामा ‘धुलिखेल नगरको आब्हान, घर घरमा नारीको सम्मान’ विषयक दोहोरी प्रतियोगितामा सम्पन्न भएको छ । प्रतियोगित कार्यक्रममा बोल्दै नगर प्रमुख अशोक ब्याञ्जुले धुलिखेल नगरपालिकाले समुन्नत नगर बनाउन,…