
Browsing Category
समाचार
भदौ २० गतेदेखि २२ गतेसम्म पशुपति क्षेत्रमा मासु र मदिरा प्रतिबन्ध
काठमाडौँ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले पर्वलाई मर्यादित, व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्न भन्दै भदौ २० गतेदेखि २२ गते सम्म बन्द गर्ने सूचना जारी गरिएका छन् । प्रमुख जिल्ला अधिकारीले तिजको बेलामा पशुपति क्षेत्रमा मासु,…
प्रस्तावित राजदूतको सुनुवाइ भदौ २४
काठमाडौँ । प्रस्तावित राजदूतको सुनुवाइ भदौ २४ गते सम्मका लागि स्थगित भएको छ । विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ भदौ २४ गतेसम्मका लागि स्थगित भएको हो ।
एक साताभित्र प्रस्तावित राजदूतहरूको सुनुवाइ सक्ने भनिए पनि…
एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते, एकजना गम्भीर
काठमाडौं । एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते, एकजना गम्भीर घाईते भएको छ । पर्वतको अर्मादी भन्ने ठाउँमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते भएका र एक जना गम्भीर रहेको प्रहरीले जनाएको छ ।
बागलुङबाट पोखरा आउँदै गरेको ग १…
काग्रेँस र एमालेको सहमती अक्षरश पालन हुन्छ ः गृहमन्त्री लेखक
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका गृहमन्त्री रमेश लेखकले १७ असारमा एमालेसँग भएको सातबुँदे सहमति दुवै पार्टीले अक्षरशः पालना गर्ने बताएका छन् ।गृहमन्त्री रमेश लेखकले कञ्चनपुरका दुई प्रहरी कार्यालयको उद्घाटन गदै उनले…
असोजको ९ गतेदेखि २४ गते सम्म बनेपामा महोत्सव हुँदै
काभ्रे । हाम्रो अभियान खेलको शान, संस्कृति र सम्बृद्धि बनेपाको पहिचान भन्ने मूलानारा सहित काभ्रेको बनेपामा महोत्सव हुने भएको छ । बनेपा ब्वाइज क्लबद्वारा आयोजना हुन लागेको ‘बनेपा महोत्सव–२०८१ पाँचौँ संस्करण’ आउँदो असोज ९ गतेदेखि २४ गते सम्म…