
Browsing Category
समाचार
एमालेका सांसद ढकालले मागे सदनमैे उपसभामुखको राजीनामा
काठमाडौँ । नेकपा एमालेका सांसद सूय्र्र प्रसाद ढकालले उपसभामुख एन्दिरा रानाको राजिनाममा माग गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सूर्य प्रसाद ढकालले सदनभित्र र र सदन बाहिर उपसभामुखको विषय उठेकाले राजीनामा दिनुपर्ने माग गरे…
रवि विरुद्ध पोखरामा नाराबाजी
पोखरा । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहभागी हुने कार्यक्रमस्थलबाहिर सहकारी पीडितले प्रदर्शन र नाराबाजी गरेका छन् ।पोखरा महानगरपालिका–१७ बिरौटास्थित ग्यालेक्सी ब्यांक्वेटमा रास्वपाको कार्यक्रम राखिएको छ । सोही…
सुर्खेत उडेको श्री एयरलाइन्सको जहाजमा आकस्मिक अवतरण
काठमाडौँ । काठमाडौँबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको जहाज केही मिनेटमै फेरि आकस्मिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ ।
बिहान ७ बजेको उक्त फ्लाइट भूइँ छाडेको ८ मिनेटमै फेरि विमानस्थलमै फर्काइएको हो ।‘उडेको ८…
माछा मार्न गएका २ युवक राप्ती नदीमा बेपत्ता
चितवन । माछा मार्न गएका २ युवक राप्ती नदीमा बेपत्ता भएका छन् । पश्चिम चितवनको भरतपुर महानगरपालिका–२७ धरमपुर जमुनाघाटबाट राप्ती नदीमा माछा मार्न गएका दुई युवा बेपत्ता भएको प्रहरी जनाएको छ । इलाका प्रहरी कार्यालय पर्साढापका सई प्रमोद यादवले…
धुलिखेल–खावा सडकखण्ड बिजोग, दुईदिन मालवाहक सवारीसाधान नचल्ने
काभ्रे । धुलिखेल–खावा सडकखण्डमा आज बिहिबार र शुक्रबार दुईदिन मालवाहक सवारीसाधान नचल्ने भएका छन् । अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डमा दुई दिन टिपरलगायत मालवाहक सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको सडक डिभिजन कार्यालय…