
Browsing Category
समाचार
कार खेती हुने अनौठो जमिन
बालीनाली तथा बोटविरुवा उमार्ने र खेती गर्ने जमिन हुनु त सामान्य भयो । तर दुनियाँमा यस्तो ठाउँ छ, जहाँ जमिनमा कारको खेती गरिन्छ र जमिनमा कार उम्रिएका हुन्छन् ।
हो, अमेरिकामा कारको खेती गरिन्छ । नेवादा राज्यको गोल्डफिल्डमा बस्ने एकजना…
विषालु जंकफूड
आजभोलीको तन्नेरी पुस्ताले अत्यधिक मात्रामा जंक फुडको सेवन गर्ने गर्छन् । छिटो र मिठो हुने भएकाले जंक फुडले हरेकको जिब्रोलाई लोभ्याएको छ ।
जंक फुडको लत लागेपछि केही न केही खाइरहन मन लाग्छ । मुख खाली राख्न मन लाग्दैन ।
तर, मिठो र छिटो…
बहुप्रतिक्षित चलचित्र ‘२.०’को टिजर सार्वजनिक
बहुप्रतिक्षित साउथ चलचित्र ‘२.०’को टिजर सार्वजनिक भएको छ । बारम्बार प्रदर्शन मिति सरेको यो चलचित्रको टिजरमा उच्च भीएफएक्सको प्रयोग गरिएको छ ।
चलचित्रमा साउथका सुपरस्टार रजनीकान्त र बलिउडका चर्चित नायक अक्षय कुमारलाई देख्न सकिन्छ । साथमा…
आलु खानुका फाइदा
आलु मन नपराउने मानिस कमै होलान् । विश्वको जुनसुकै भेगमा पनि पाइने र अरु तरकारीको तुलनामा सस्तो पनि पर्ने भएकाले धेरैले यसलाई रुचाउँछन् ।
यतिमात्रै होइन आलुबाट विभिन्न थरी स्वादिला परिकारहरु बनाउन सकिने र जुनसुकै तरकारीमा पनि यसलाई मिसाउन…
नाना पाटेकरमाथि तनुश्रीको आरोप
बलिउड अभिनेता नाना पाटेकारलाई धेरैले सम्मान गर्छन् । तर, उनी पनि विवाद मुक्त भने छैनन् । विवाहित र छोराछोरीका बाबु भएर पनि उनले विभिन्न नायिकाहरुसँग अफेयर चलाएका थिए जसमध्ये एक नेपालकी मनिषा कोइराला समेत थिइन् ।
उनै नाना पाटेकरको विषयमा…