After header
Browsing Category

समाचार

बचत र मुद्दती दुवैमा सिभिल बैंकको सर्वाधिक ब्याज

सिभिल बैंकले सर्वाधिक ब्याज पाइने बचत खाता योजना ‘चन्द्रसूर्य बचत खाता’ ल्याएको छ । बैंकले यस बचत खातामा सर्वाधिक १० प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्नेछ । न्यूनतम मौज्दात १० हजार रहेको यस बचत खातामा ग्राहकहरूका लागि निःशुल्क इन्टरनेट…

चिनियाँ ठेकदार बेपत्ता

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार फेरि अलपत्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तारको जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनी वेपत्ता भएको छ । गत असोजमा विमानस्थलको ३ सय मिटर धावनमार्ग विस्तारको जिम्मा पाएको…

आँखा शल्यक्रिया गर्न जहाज चढेर नेपालमा

काठमाडौं : नर्वेका मुटु सर्जन मोन्स ली आँखामा मोतीविन्दुको शल्यक्रिया गर्न जहाज चढेर नेपाल आए। ७६ वर्षीय ली कैलालीको गेटा अस्पतालमा शल्यक्रिया गरेपछि खुशी हुँदै फर्केको नेपाल नेत्र ज्योति संघका अध्यक्ष प्राडा तीर्थप्रसाद मि श्रले गर्व साथ…

विश्व शान्तिमा ऐतिहासिक कदम

 सिंगापुर : भेट-वार्ताअघिसम्म एक अर्काका कट्टर विरोधी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका राज्य मामिला आयोगका अध्यक्ष किम जोङ उनले मंगलबार सिंगापुरमा वार्तामात्र गरेनन्, ४ बुँदे सहमतिपत्रमा हस्ताक्षर समेत गरे। ट्रम्प-किम…

एकैसाथ मिसाएर नखानुहोस् यी खानेकुरा

१. दुधको साथमा घ्यु अन्डा,रुखकटहर,कोदाको ढिंडो र फापरको ढिडो खानु हुदैन । २. माछा र सक्खर सँगै खान हुदैन यसले पित्त विगार्छ । ३. परेवाको मासु, दुध र मह लामो समय सँगै सेवन गरेमा गलगाँड हुनसक्छ् । ४. दुधको साथमा बडर,काँचो…