After header
Browsing Category

समाचार

अन्तर्राष्ट्रिय टी-२० मा नयाँ विश्व रेकर्ड

अफगानिस्तानका युवा स्पिनर राशिद खान सबैभन्दा छिटो टी ट्वान्टी अन्तर्राष्ट्रियमा ५० विकेट लिने खेलाडी बनेका छन्। १९ वर्षीय खानले आइतबार बंगलादेशविरूद्ध ३ विकेट लिएपछि उनी सबैभन्दा छिटो ५० विकेट पुरा गर्ने दोस्रो बलर भएका हुन्। राशिदले…

गोरेका अर्का सहयोगी पक्राउ

साढे ३३ केजी सुन गायब प्रकरण र उर्लाबारीका सनम शाक्यको हत्यामा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती उर्फ गोरेका सहयोगी राम तिवारी पक्राउ परेका छन् । दक्षिण कोरियाबाट फर्किएका उनलाई प्रकरणको अनुसन्धान गर्न गठित छानबिन समितिले पक्राउ…

लघुकथा: झिलिमिलीको सहर

केही पर चोकमा जुनेली रातको सन्नाटालाई चिर्दै कोही बिलौना गरिरहेको सुनिन्थ्यो । अस्पष्ट र निरन्तर झर्को लाग्दो गुनगुनाहट कानमा प¥यो । चुरोटको अन्तिम सर्कोसँगै म त्यही विकृत र भग्नावशेष आकृतितर्फ बढे । अन्दाजी २५–२६ सेरोफेरोको यौटी युवती…

यात्रुको जिउ गन्हाएपछि जहाजको आपतकालीन अवतरण !

मौसमको खराबी, जहाजको प्राविधिक गडबडी वा दुर्घटनाको जोखिम आदिजस्ता कारणले उडिरहेको जहाजको आपतकालीन अवतरण भएको त समाचार सुनिएकै हो । तर नेदरल्याण्डस्को एक जहाज भने एक अनौठो कारणले गर्दा पोर्चुगलमा आपतकालीन अवतरण गर्नुपरेको छ ।…

कानूनी झमेलामा फसे रजनिकान्त

रजनिकान्तको फिल्म ‘काला’ चाडै रिलिजको तयारीमा छ । तर फिल्म रिलिजको पूर्वसन्ध्यामा कानूनी झमेलामा फसेको छ । मुम्बईर्का क पत्रकारले फिल्म निर्माताहरुमाथि मानहानीको मुद्दा हालेका हुन् । जवाहर नडार नामका ती पत्रकारको दावी छ कि रजनीकान्तले…