
Browsing Category
समाचार
अब युट्युबले आराम गर्न पनि संझाउने
आफ्ना प्रयोगकर्ताकालाई प्रविधि र जिन्दगीबीच तालमेल कायम गर्न सहयोग गर्नका लागि गुगलले लगातार नयाँ फिचर्स ल्याइरहेको छ । अब पालो छ, युट्युबको ।
हालै सम्पन्न गुगलको डेभलपर मेला Google I/O मा गुगलले एक सुस्वास्थ्य अभियानको घोषणा गरेको…
बेला–बेला टाउको दुखिरहन्छ ?
आधा टाउको दुख्ने, बेलाबेलामा बेस्सरी टाउको दुख्ने, कन्चट दुख्ने, चक्कर लाग्ने, वाक वाक लाग्ने, वान्ता हुने, घाम वा भीडभाडमा जाँदा टाउको दुख्ने, रिस उठ्ने जस्तो लक्षण माइग्रेनका हुन सक्छन् ।
माइग्रेनको समस्या भएकाहरुले यी कुरामा ध्यान…
यी हुन् कपाल स्ट्रेट गराउने घरेलु उपाय
कागती, दुई चम्चा तोरीको तेल र एक कप नरिवलको तेल मिलाएर बिस्तारै हातले कपालमा लगाउनुहोस् । यसले कपाललाई सिधा गर्न मद्दत गर्छ ।
यो मिश्रणलाई कपालमा राम्रो संग लगाएर प्लास्टिकले छोपेर २ घन्टा सम्म छाडिदिनुहोस् । र त्यसपछि तातो पानीले…
जर्मनीले विश्वकप खेल्ने सार्वजनिक गर्यो
सन् २०१४ को विश्वकप जिताउने खेलाडी मारियो गोट्जे २८ दिनपछि रसियामा सुरु हुने विश्वकप खेल्ने जर्मन टोलीमा अटाउन सकेनन् ।
जर्मनीले घोषणा गरेको २७ सदस्यीय प्रारम्भिक टोलीमा चोटग्रस्त रहेका गोलकिपर म्यानुअल नेउर भने अटाएका छन् । क्लब फुटबलमा…
रुनुका पनि धेरै फाइदा
मानिस खुसी हुँदा र दुःखी हुँदा रुने गर्छन् तर, मानिस रोएको हामी जोकोहीलाई पनि पनि मन पर्दैन । हाँस्दा स्वास्थ्यको लागि धेरै फाइदा हुनेबारे सुनेका छौं तर, रुँदा हुने फाइदाको बारेमा कसैलाई थाहा नै नभएको हुसक्छ ।
त्यसैले आउनुस् हेरौं रुँदा…