After header
Browsing Category

समाचार

सिमलताल दुर्घटना हुनुको कारण सहित छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

काठमाडौं । सिमलताल दुर्घटना हुनुको कारण सहित छानबिन समितिले गृहमन्त्री रमेश लेखकलाई कारण सहित प्रतिवेदन बुझाएको छ । गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले २८ असारमा चितवनको सिमलतालमा नारायणीमा बस खसेको घटनाको प्रतिवेदन बुझाएको छ । गृह…

बाढी, पहिरो र आगलागीमा घर गुमाएकाहरुलाई दुई किस्तामा ५० हजार रुपैयाँ दिने निर्णय

काठमाडौं । सरकारले प्राकृतिक विपद् घर गुमाएकाहरुलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ । हालै मात्र अर्थले सहमति दिएपछि सोमबारको कार्यकारी समितिको बैठकले बाढी, पहिरो र आगलागीमा घर गुमाएकाहरुलाई दुई किस्तामा ५० हजार…

ढुंगा लागेर ज्यान गुमाएका बस चालकलाई सरकारले मरणोपरान्त सम्मान गर्ने

काठमाडौं । ढुंगा लागेर ज्यान गुमाएका बस चालकलाई सरकारले मरणोपरान्त सम्मान गर्ने भएको छ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलो भन्ने ठाउँमा माथिबाट खसेको ढुंगा लागेर ज्यान गुमाएका बस चालकलाई सरकारले…

कमलबहादुर शाह सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त

धनगढी । कमलबहादुर शाह सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह दोस्रोपटक सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।आइतबार बिहान नेकपा एमालेको समर्थनमा दाबी पेस गरेका शाहलाई प्रदेश…

विद्युत् प्राधिकरणका सञ्चालकद्वय कपिल र भक्तबहादुरलाई सरकारले हटायो

काठमाडौं । विद्युत् प्राधिकरणका दुई सञ्चालकलाई सरकारले हटाएको छ । सरकारले नेपाल विद्युत् प्राधिकरणका सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई पदमुक्त गरेको हो ।नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको कोटामा नियुक्त भएका उनीहरूलाई…