After header
Browsing Category

समाचार

नेपाल आइपुगिन रोबेर्ट सोफिया

काठमाडौँ । सोफिया मानव मुखाकृति भएको रोबोट हो । हङ्गकङ्गस्थित ह्यान्सेन रोबोटिक्सले यसको निर्माण गरेको हो । ह्यान्सेन रोबोटिक्स लिमिटेडले आफ्नो वेबसाइटमा उल्लेख गरे अनुसार कम्पनी पढाउने, हेरचाह गर्नेे, मनोरञ्जन दिने र साथ दिने बौद्धिक र…

राम्ररी निदाउने पाँच उपाय

एजेन्सी । ‘ह्वाई वी स्लीप’ का लेखक प्राध्यापक म्याथ्यू वाकर भन्छन् ,’सन् १९४० को दशकका सर्वेक्षणहरु हेर्दा औसतमा एउटा बयस्क ७.९घण्टा सुत्ने गर्दथ्यो । अहिले त्यो समय घटेर ६.७५ घण्टा पुगेको छ । के थोरै सुतेर हामीलाई फरक पर्छ त ? ज्यान…

लिष्टेरिओसिस’को प्रकोप बढ्नसक्ने भन्दै चेतावनी डब्लुएचओको चेतावनी

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अफ्रिकी १६ देशलाई मंगलबार ‘लिष्टेरिओसिस’को प्रकोप बढ्नसक्ने भन्दै चेतावनी दिएको छ । सन् २०१७ मा फैलिएको ‘लिष्टेरिओसिस’को प्रकोपबाट धेरै जनाको मृत्यु भएपछि डब्लुएचओले यस्तो चेतावनी दिएको हो । त्यस्ता…

व्यापक कर्मचारी कटौती गर्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयमा रहने सदस्य संख्या कटौती गरेका  छन् । बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको सचिवालयमा रहने सदस्य संख्या ४७ बाट २८ मा झार्ने निर्णय गरेको हो । पहिला २३ सदस्यीय रहेको…

प्रधानमन्त्रीलाई मुख्यमन्त्रीहरुको सुझाव

काठमाडौं । सातै प्रदेशका मुख्यमन्त्रीले प्रधानमन्त्रीसामू प्रदेशमा कानुन र स्रोत साधनका साथै केन्द्र सरकारबाट समन्वयनको भएको गुनासो गरेका छन् । प्रधानमन्त्री केपी ओलीले भने सबै सरकारको लक्ष्य विकास र समृद्धि हुनुपर्ने भन्दै समन्वय गरेर…