After header
Browsing Category

समाचार

कोषमा नगद दिने व्यवस्था खारेज हुँदै

काठमाडौं – स्थानीय तहलाई वर्षको सुरुमै सीधै पैसा दिँदा समस्या आएपछि सरकारले आगामी आर्थिक वर्षदेखि यो प्रणाली खारेजीको तयारी गरेको छ। मुलुक संघीयतामा गएसँगै सरकारले चालू आर्थिक वर्षमा स्थानीय तहलाई उनीहरुको सञ्चित कोषमा…

राजमार्ग की मृत्युमार्ग ?

काठमाडौँ — पृथ्वी राजमार्गको धादिङ खण्डमा मात्र विगत ६ महिनामा सवारी दुर्घट्नाबाट ७५ जनाले ज्यान गुमाए ।ट्राफिक प्रहरीका अनुसार साउनदेखि पुस मसान्तसम्म ७४ वटा सवारी दुर्घटना भए । त्यसमा १ सय ९ जना गम्भीर घाईते भए । प्रहरीका अनुसार…

खेतीयोग्य जमीन खण्डीकरण गर्न नपाइने

प्रदेश नं ४ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले सुक्खा जमिनमा सिँचाइको व्यवस्था गर्दै कृषिमा प्रदेशलाई आत्मनिर्भर बताएका छन्। प्रदेश र नेपाल सरकारअन्तर्गतका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र विश्व खाद्य…

पुटिन चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित

भलाद्मिर पुटिन चौथो कार्यकालका लागि रूसी राष्ट्रपतिमा निर्वाचित भएका छन्। उनी अब सन् २०२४ सम्म राष्ट्रपतिको पदमा रहने छन्। यो कार्यकालसँगै पुटिनको रूसमा २० वर्ष लामो राज पूरा हुनेछ। आइतबार ६ वर्षका लागि अत्याधिक बहुमतसहित पुटिन फेरि…

गर्भनिरोधक चक्कीको गलत प्रयोग बढ्दै

काठमाडौँ । यौनको विषयमा उदार र जागरुक बन्न थालेपछि नेपालमा गर्भनिरोधक चक्कीको प्रयोग बढेको छ । पछिल्लो समय पिल्स र निलोकनलाई गर्भनिरोधक चक्कीको रुपमा नेपाली महिलाले बढी मात्रामा प्रयोग गर्ने गरेको पाइन्छ । तर, गर्भनिरोधक चक्की खानु पहिला…