
Browsing Category
समाचार
बंगलादेशमा राष्ट्रिय शोक घोषणा
ढाका– यूएस–बंगला एअरलाइन्सको जहाज दुर्घटनाका पिडितको सम्झनामा बंगलादेश सरकारले बिहीवार राष्ट्रिय शोकको घोषणा गरेको छ ।
ढाकाबाट काठमाडौ उडेको यूएस–बंगलाको विमान सोमवार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या…
बेलायत र रुस बीच कुटनीतिक दुरी बढ्दो
लण्डन– बेलायती प्रधानमन्त्री थेरेसा मेले बुधबार केही रुसी कूटनीतिज्ञलाई देश निकालाको घोषणा गरेकी छन्।
पूर्व गुप्तचर ६६ वर्षका सेर्गेइ स्क्रिपाल र उनकी ३३ वर्षकी छोरी युलीआविरुद्ध भएको हत्या प्रयासमा दोषी ठहर गरी उनीहरूलाई देश निकालाको…
आजदेखि २० वर्ष पुराना सवारी गुड्न नपाउने
काठमाडौं– सरकारले चैत १ गतेदेखि देशभरबाट २० वर्ष नाघेका सार्वजनिक सवारी गुड्न नपाउने नियम लगाएको छ।
बीस वर्ष नाघेका सार्वजनिक यातायात चैत १ गतेपछि पनि गुडेमा जफत गरी लिलाम गर्ने तयारी गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ।…
आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन: प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी ओलीले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने बताएका छन् । संसद्मा विश्वासको मत दिएका प्रतिनिधिसभा, राष्ट्रिय सभा तथा प्रदेश सभाका सांसदलाई सरकारी निवास बालुवाटारमा बुधबार धन्यवाद दिँदै उनले संविधान गतिशील…
पेस्तोल र गोलीसहित गुण्डा नाइके गणेश लामा पक्राउ
गुन्डानाइके गणेश लामा हतियारसहित पक्राउ परेका छन् । प्रहरीले उनीसँग टाइप ५४ लेखिएको चाइनिज पेस्तोल र ६ राउन्ड गोली बरामद गरेको छ । लामाको बा.३च १७२ नम्बरको प्राडो गाडी पनि नियन्त्रणमा लिइएको छ ।
प्रहरीका अनुसार गौशालाको पिंगलास्थानमा…