After header
Browsing Category

समाचार

प्रदेश ५ मा सरकार विस्तारको तयारी

प्रदेश ५ मा सरकार विस्तारको तयारी भएको छ । मन्त्रीका धेरै आकांक्षी रहेको र सबै पक्षलाई मिलाउन खोज्दा सरकार गठन भएको झन्डै एक महिनासम्म सरकार विस्तार हुन सकेको थिएन । ३ फागुनमा मुख्यमन्त्री शंकर पोखरेलसहित तीनसदस्यीय मन्त्रिमण्डल गठन भएको…

बैंकलाई ब्याजदरमा खेल्न रोक

काठमाडौं : वित्तीय बजारलाई स्थायित्व दिन नसकेको राष्ट्र बैंकले फेरि लगानीयोग्य पुँजी संकुचन हुने गरी कर्जा निक्षेपको ब्याजदर अन्तर (स्प्रेड) दर कसिलो बनाएको छ। राष्ट्र बैंकले मंगलबार सर्कुलर जारी गरेर ब्याजदर अन्तर पाँच प्रतिशतभन्दा बढी भए…

चैतदेखि २० वर्ष पुराना गाडी हटाइने

काठमाडौँ — सरकारले आगामी चैत १ देखि मुलुकभर २० वर्षभन्दा पुराना गाडी चलाउन नदिने भएको छ । पुराना गाडीले प्रदूषण बढाएको भन्दै हटाउने निर्णय लिएको हो । गत वर्ष फागुनमै यस्ता गाडी हटाउने निर्णय भए पनि पूरै कार्यान्वयनमा आउन सकेको थिएन ।…

पराजुली इजलासमा आठ न्यायाधीश अनुपस्थित

प्रधानन्यायाधीश गोपाल पराजुलीकोे अवकाश भइसकेको तर्क गर्दै सोमबार बृहत् पूर्ण इजलास बहिष्कार गरेका सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबरा मंगलबार सर्वोच्चमै उपस्थित थिए । तर, उनको इजलास तोकिएको थिएन । इजलास तोकिएका सातसहित जम्मा आठ…

एप्पलको भव्य कार्यालय भवन आफ्नै कर्मचारीहरुका लागि खतरनाक

अमेरिकी कम्पनी एप्पलको क्यालिफोर्नियामा बनेको स्पेसशीप स्टाइलको आलिशान कार्यालय भवन एप्पल पार्कमा कर्मचारीहरु घाइते बन्ने क्रम बढेको छ । भवनमा सिसाका भित्ता तथा ढोकाहरु ठोक्किएर कर्मचारीहरु दिनहुँ घाइते बन्ने गरेको बताइएको छ । अरबौँको…