After header
Browsing Category

समाचार

कति पाए म्यादीले ?

काठमाडौँ , १० पुस — प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी सुरक्षामा खटिएका म्यादी प्रहरीको बिदाइका क्रममा दोलखा र कालिकोटमा झडप भयो । दुवै घटनामा म्यादी प्रहरीको असन्तुष्टि थियो– दिने भनिएको सेवासुविधा प्रहरीले कटौती गरेर दियो । तर प्रहरी…

मूल्य वृद्धि उकालो, महँगी बढ्योः राष्ट्र बैंक

कात्तिकमा वस्तु र सेवा दुवै समूहको मूल्य वृद्धि भएको छ। राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७४/७५ को पहिलो चौमासको तथ्यांक सार्वजनिक गर्दै कात्तिक महिनामा मूल्य वृद्धि उकालो लागेको जनाएको हो। असोजमा तीन दशमलव एक प्रतिशत रहेको मूल्य वृद्धि…

चुनाव उपयोगको कार्यनीति असफल भएपछि वैद्य माओवादी गम्भीर समीक्षामा

चितवन, ८ पुस । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निर्वाचन उपयोगको नीति सकिएपछि भावी कार्यनीति तय गर्न गम्भीर छलफलमा जुटेको छ । स्थानीय तह र प्रदेश तथा संसदको निर्वाचनको क्रान्तिकारी उपयोग भन्दै निर्वाचनमा सहभागी…

यसकारण एमालेसँग सत्तामा जाँदैन फोरम- उपेन्द्र यादव

ब गठन हुने एमाले नेतृत्वको सरकारसँग हुने सहकार्य उसले मधेस र मधेसी समुदायप्रति लिने दृष्टिकोणमा निर्भर हुने संघीय फोरम स्रोतले बताएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ । एमाले अध्यक्ष केपी ओलीसँग शनिबार गरेको भेटवार्तामा संघीय समाजवादी…

वाम एकताका लागि दोस्रो तहका नेता किन शंकालु ?

काठमाडौँ, ९ पुस- निर्वाचनमा गठबन्धन गरी पार्टी एकता गर्ने निर्णय गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको औपचारिक पहल सुरुसँगै सिद्धान्तभन्दा नेतृत्वमा बढी विवाद देखिएको छ। दुवै पार्टीका नेता सिद्धान्तमा भन्दा एकीकृत…