After header
Browsing Category

समाचार

नवराज सिलवालबारे मुख्य सचिव र काठमाडौं प्रहरीबीच यस्तो छलफल

काठमाडौं, ७ पुस- पूर्वडीआईजी नवराज सिलवालविरुद्ध ‘किर्ते कागजात’ मुद्दामा कसरी अघि बढ्ने काठमाडौं प्रहरी परिसरले मुख्य सचिव लोकदर्शन रेग्मीसँग परामर्श गरेको छ । रेग्मी आफैंले बिहीबार परिसर प्रमुख एसएसपी रविन्द्र धानुकलाई आफ्नो कार्यकक्षमा…

वीरगञ्जको ग्यास उद्योगमा भीषण आगलागी : चार घण्टामा अझै नियन्त्रण आएन, दुई मृतकको सनाखत

काठमाडौँ । वीरगञ्ज उपमहानगरपालिका पर्सौनी वडा नम्बर २४ स्थित पटेलनगरमा रहेको सुपर ग्यास उद्योग भीषण आगलागी भएको छ । बिहान ७ बजेदेखि शुरु भएको अगालागी अझै नियन्त्रणमा आएको छैन । आगलागी हुने बित्तिकै आगो निभाउनका लागि गएको वीरगञ्ज…

रसुवागढी नाकालाई अन्तर्राष्ट्रिय नाका बनाउने अध्यक्ष ओलीको घोषणा

काठमाडौं । (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनसँगको रसुवागढी नाकालाई अन्तर्राष्ट्रिय नाका बनाउने र काठमाडौंबाट रसुवागढीसम्म ४ लेनको सडक निर्माण गरिने बताएका छन् । ओलीले काठमाडौंबाट रसुवागढीसम्मको हालको २ लेनको सडक कालोपत्रे गर्ने र…

केपी ओली प्रधानमन्त्री बन्ने निश्चित भएपछि चिनियाँ राष्ट्रपतिको भ्रमण सुचिमा पर्यो नेपाल

पुस । वाम गठबन्धनले दुईतिहाई बहुमत ल्यायी ओली प्रधानमन्त्री बन्ने निश्चित भएपछि चीनका चीनका राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमण गर्न आउने संकेत देखिएको छ । चिनियाँ विदेश मन्त्रालयले राष्ट्रपति सी को नेपाल भ्रमणका लागि आवश्यक तयारी थालेको हो ।…

अब सवारीचालकलाई अनिवार्य पोसाक,पोसाक चालक आफैंले किन्नुपर्ने

दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले यात्रुलाई सवारीसाधनमा लामबद्ध भएर यात्रा गर्न आग्रह गरेको छ भने चालकलाई सचेत गराएको छ। ‘हुलमुलमा हैन, लाइन लागेर’ भन्ने मूल हेतुका साथ ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्न योजना बनाएर…