After header
Browsing Category

समाचार

एमाले काभ्रेको ११औ अधिबेशन आजबाट

काभ्रे । नेकपा एमाले काभ्रेको ११औँ जिल्ला अधिबेशन आजदेखि धुलिखेलमा सुरुहुने भएको छ । अधिबेशनको उद्घाटन धुलिखेलस्थित बेचिङ प्लान्टमा आज सोमबार दिउँसो नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको…

प्रधानमन्त्री प्रचण्ड भारत जादै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाने भएका छन् । उनी भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथग्रहण समारोहमा सहभागी हुन उनी सहित ५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज दिउँसो उनी नयाँदिल्ली जान लागेका हुन् ।…

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल विभाजनविरुद्ध दायर गरेको मुद्दाको बहस नसकिएपछि हेर्दाहेर्दै राखिएको छ ।शुक्रवार न्यायाधीशद्वय हरिप्रसाल फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ नसकिएपछि…

गण्डकीमा विश्वासको मतमा साथदिन लिङ्देनलाई देउवाले लेखे पत्र

काठमाडौं । गण्डकीमा विश्वासको मतमा साथदिन लिङ्देनलाई देउवाले लेखे पत्रका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गण्डकीमा विश्वासको मतमा साथ दिनका भन्दै आज राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेखेका…

अरनिको राजमार्ग सुख्खा पहिरो खस्दा अवरोध

काभ्रे । निर्माणाधिन अरनिको राजमार्गमा सुख्खा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ । अरनिको राजमार्गअन्तगर्त पर्ने साँगा– पलासे खण्डमा सुख्खा पहिरो खसेको प्रहरीले जानकारी दिएको छ । पहिरो हटाएर अवरुद्ध सडक खुलाउन प्रयास भइरहेको प्रहरीले…