After header
Browsing Category

समाचार

अरनिको राजमार्ग सुख्खा पहिरो खस्दा अवरोध

काभ्रे । निर्माणाधिन अरनिको राजमार्गमा सुख्खा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ । अरनिको राजमार्गअन्तगर्त पर्ने साँगा– पलासे खण्डमा सुख्खा पहिरो खसेको प्रहरीले जानकारी दिएको छ । पहिरो हटाएर अवरुद्ध सडक खुलाउन प्रयास भइरहेको प्रहरीले…

जेठ २८ गते विश्वासको मत लिदै गण्डकीका मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जेठको २८ गते विश्वासको मत लिने भएका छन् ।पाण्डे जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । सर्वोच्च अदालतको परमादेशपछि संविधानको धारा १६८ (३) बमोजिम उनी जेठ १६ गते मुख्यमन्त्री बनेका थिए…

काठमाडौको दक्षिणकालीमा दुई जना मृत फेला

काठमाडौं । काठमाडौंको दक्षिणकालीमा दुई जना मृत्य अवस्थामा फेला परेका छन् । दक्षिणकाली नगरपालिका–८ केराबारीको खोंचमा २ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीका अनुसार फेला परेको शव एकजना महिला र…

बाल यौन दुर्व्यवहार आरोपमा बहालवाला प्रहरी निरीक्षक शिवाकोटी पक्राउ

काठमाडौं । बाल यौन दुर्व्यवहार आरोपमा बहालवाला प्रहरी निरीक्षक बिदुर शिवाकोटी पक्राउ परेका छन् । नेपाल प्रहरीका बहालवाला प्रहरी निरीक्षक (इन्सपेक्टर) विरुद्ध उजुरी परेपछि उनी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा काठमाडौं उपत्यका अपराध…

सुशासन सहितको सेवा प्रवाह गर्छु ः प्रजिअ सेढाई

काभ्रे । काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी सूर्य सेढाईले जिल्लामा आफू रहुन्जेल नागरिकलाई सुशासन सहितको सेवा दिने प्रतिवद्धता गरेका छन् । भर्खरै काभ्रे जिल्लामा सरुवा भई आएका प्रजिअ सेढाइले जनताले अब कष्टकर रुपमा सेवा प्राप्त गर्नु…