
Browsing Category
समाचार
मधेशका मुख्यमन्त्री यादव आज विश्वासको मत लिने तयारीमा
जनकपुरधाम । मधेशका मुख्यमन्त्री यादव आज विश्वासको मत लिने तयारीमा गरेका छन् । अल्पमतमा परेका मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने तयारी गरेका हुन् ।
मुख्यमन्त्री यादवको विश्वासको मतका लागि आज दिउँसो ३ बजे…
प्रताप वैद्य काभ्रे उद्योग वाणिज्य संघको अध्यक्षमा विजयी
काभ्रे । काभ्रे उद्योग वाणिज्य संघको ४२ औँ अधिवेशन तथा साधारण सभाबाट अध्यक्ष पदमा प्रताप वैद्य विजयी भएका छन् । हिजो (शनिबार) सम्पन्न भएको मतदानले प्रताव वैद्यको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । उनले ४ सय ८७ मत प्राप्त गरेका…
चारदिने मोबाइल जर्नालिजम (मोजो) तालिम सम्पन्न
काभ्रे । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काभ्रे शाखाको आयोजना तथा रोशी गाउँपालिकाको आर्थिक सहयोग र पब्लिक अफेयर्स रिसर्च एण्ड कम्युनिकेसन्सको प्राबिधिक सहयोगमा चारदिने मोबाइल जर्नालिजम (मोजो) तालिम सम्पन्न भएको छ ।…
बागमती प्रदेश स्तरीय स्काउट क्याम्प पाँचखालमा शुरु
काभ्रे । काभ्रेको पाँचखाल स्काउट नगर समितिको आयोजनामा र बागमती प्रदेश स्काउट कार्यालयको संयोजनमा प्रदेश स्तरीय वृहत स्काउट क्याम्प पाँचखालमा शुरु भएको छ । पाँचखाल स्काउटका संयोजक नवराज बोलखेले हिजो विहिवार अर्थात जेठ १७ देखि १९ गते…
आमकाभ्रेली व्यवसायीका मनमुटुमा बस्न सफल वैद्यको अध्यक्षमा जित सुनिश्चित
काभ्रे । यतिबेला काभ्रे उद्योग वाणिज्य संघको ४२ औं वार्षिक साधारण सभा तथा अधिवेशनले काभ्रेका आम व्यवसयाी आफ्नो हकहितकालागि लागीपर्ने नेतृत्व चयन गर्न लागि परेका छन् । भोलि अर्थात जेठ १९ गते हुन गईरहेको निर्वाचनका लागि आम काभ्रेली व्यवसायी…