
Browsing Category
समाचार
बनेपामा जेठ २६ गते खुल्ला बास्केटबल प्रतियोगिता हुने
काभ्रे । बास्केटबल संघको आयोजनामा बनेपामा यहि जेठ २६ गते खुल्ला बास्केटबल प्रतियोगिता हुने भएको छ । बनेपा हुने प्रतियोगितामा देशभरका २० भन्दा बढी टिमको सहभागिता हुने कार्यक्रम संयोजक शिव थापा मगरले बिहिबार पत्रकार सम्मेलनमा जानकारी दिए ।…
राष्ट्रपति पौडेल जेठ ३१ गते स्वीटजरल्याण्ड र जर्मनी भ्रमणमा जाने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीटजरल्याण्ड र जर्मनी भ्रमणमा जाने भएका छन् ।बिहीबार बसेको मन्त्रिपरिषदले ३१ जेठदेखि हुने उनको भ्रमण स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
उनका अनुसार ३१ जेठमा…
काभ्रेको धनेश्वरमा गाडी दुर्घटना हुँदा एक मृत्यु, २ जना घाइते
काभ्रे । काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नम्बर ११ धनेश्वरमा आइचर गाडी दुर्घना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।
धनेश्वर स्थित भित्री सडक खण्डमा धनेश्वरबाट पाकुटोल तर्फ जाँदै गरेको बा ६ च ६३४० नं. को सिमेन्ट…
मेरो उम्मेदवारी सबै व्यवसायीहरुको हितका लागि हो
काभ्रे । यतिबेला काभ्रेको बनेपा स्थित काभ्रे उद्योग वाणिज्य सघंको नयाँ नेतृत्व चयनका लागि बनेपा पुरै चहलपहल भएको छ । काभ्रे उद्योग वाणिज्य संघको ४२ औं अधिवेशनले गर्दा काभ्रेका व्यवसायीहरु सबै आ–आफ्नो नेतृत्ववर्ग छान ब्यस्त रहेका छ र…
बजेट भाषण शुरु,१९ खर्ब रुपैयाँ भन्दा बढीको बजेट ल्याउँदै
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट भाषण सुरु गरेका छन् । उनले मन्त्रीपरिषद्बाट पारित भएसँगै संसद् भवन पुगेर बजेट भाषण सुरु गरेका हुन् ।
सोमबार रातीसम्म बसेर ३०० पानाभन्दा लामो बजेट तयार पारेको अर्थमन्त्री पुनले…