
Browsing Category
समाचार
मन्त्रिपरिषद्बाट बजेट स्वीकृत अब केहीवेरमा बजेट भाषण शुरु हुने
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट स्वीकृत गरेको हो ।
बजेट स्वीकृत गरेसँगै प्रधानमन्त्रीसहित मन्त्रीहरूले सामूहिक…
मन्त्रिपरिषद् बैठक सुरु, बजेट स्वीकृत गर्ने
काठमाडौँ । बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केहीबेर अघि बैठक सुरु भएको हो ।
आजको बैठकले आर्थिक वर्ष २०८१÷०८२ को बजेट स्वीकृत छ । मन्त्रिपरिषदबाट बजेट स्वीकृत…
खोलामा डुबेर १३ वर्षीय बालकको मृत्यु
काभ्रे । काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ११ स्थित झिगु खोलामा डुबेर अमृत परियारका छोरा १३ वर्षीय बालकको ज्यान गएको छ ।
मंगलबार दिउँसो १ बजेको समयमा पाँचखाल– ११ बासकोटे झिगु खोलामा डुब्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय…
१७ औं गण्तन्त्र दिवस
काठमाडौं । देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाउदै आइएको छ । यस वर्ष जेठ १४, १५ र १६ गते तीन दिनसम्म नेपालभित्र तथा विदेशस्थित नेपाली राजदूतावास नियोगहरूमा दीपावली लगायत कार्यक्रम गरी गणतन्त्र…
रोशी गापाको सहयोगमा फोनिज काभ्रेको मोजो तालिम धुलिखेलमा शुरु
काभ्रे । काभ्रेको धुलिखेलमा रोशी गाउँपाकिलाको आर्थिक सहयोगमा चार दिने मोजो तालिम शुरु भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज काभ्रेको आयोजनमा र रोशी गाउँपालिकाको आर्थिक सहयोगमा मोबाइल पत्रकारिता (डिजिटल मिडिया) सम्बन्धी चार दिने…