
Browsing Category
समाचार
आज सरकारले बजेट सार्वजनिक गर्दै
काठमाडौँ । सरकारले आज आर्थिक वर्ष २०८१–०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्ने भएको छ ।
अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्नेछन् । यसका लागि सङ्घीय संसद्को संयुक्त बैठक बोलाइएको छ । बैठक दिउँसो १ बजे बस्नेछ ।…
अक्षरमार्ग काव्यगोष्ठी काभ्रेको पनौतीमा सम्पन्न
काभ्रे । साहित्यिक पत्रकारितामा प्रख्याति कमाएको काभ्रे पनौतीको अक्षरमार्ग साहित्यिक त्रैमासिक पत्रिकाले काव्यगोष्ठी गरेको छ । पनौतीस्थित इन्द्रेश्वर क्याम्पसमा अक्षरमार्गको आयोजनामा काव्यगोष्ठी भएको हो । साहित्यिक पत्रकारिताका साथै विभिन्न…
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहरिएका कर्मचारी पोखरेल मृत भेटिए
काठमाडौं । सुरक्षण मुद्रण केन्द्रले गरेको सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा भ्रष्टाचार भएको प्रकरणमा दोषी ठहरिएका कर्मचारी नवीनकुमार पोखरेल मृत फेला परेका छन् ।
सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल बिहीबार झुण्डिएको अवस्थामा मृत…
पशु आहार अभियान अन्तर्गत काभ्रेमा १ सय ५० जनालाई प्रशिक्षण
काभ्रे । काभ्रे जिल्लामा संचालन गरिएको एकसाता लामो पशु आहार अभियान कार्यक्रम सम्पन्न भएको छ । पशु सेवा कार्यालय काभ्रे धुलिखेल,काभ्रे जिल्ला दुग्ध उत्पादन सहकारी सघं लिको समन्वय तथा प्रदेश दुग्ध विकास बोर्ड बागमती प्रदेश हेटौंडाको आयोजनामा…
संसदीय छानबिन समितिको कार्यदलको बैठक सुरु
काठमाडौँ । सहकारी छानबिन गर्न संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको हो ।
यसअघि हिजो बसेको कार्यदलको बैठक निष्कर्षविहीन बनेको…