After header
Browsing Category

समाचार

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्रीको भेट

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा संसदको गतिरोध र सरकारले ल्याउन लागेको बजेटको तयारी लगायतका विषयमा प्रधानमन्त्री प्रचण्डले…

काभ्रेको बनेपामा चण्डेश्वरी जात्रा आजबाट शुरु

काभ्रे । काभ्रे जिल्लाको ऐतिहासिक नगर बनेपामा करिव दुई हजार पाँच सय बर्ष अघिदेखि चण्डेश्वरी जात्रा मनाईंदै आइएको छ । विशेषगरी नेवार समुदायले मनाउने उक्त जात्रा बर्षेनी चण्डी (वैशाख शुक्ल)पूर्णिमादेखि तीन दिन मनाइने गरिन्छ । यस बर्ष…

खानीखोला गापाका अध्यक्ष वडा–वडामै गई सामाजिक सुरक्षा भत्ता, छाता र लौरो वितरण

काभ्रे । काभ्रेको विकट खानीखोला गाउँपालिकाले वडा–वडामै सामाजिक सुरक्षा भत्ता, छाता र लौरो वितरण गरेका छन् । वृद्ध–वृद्धा तथा अशक्त, एकल र विद्युवालाई सहज बनाउन वडा–वडामै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । बैशाख २७ देखि जेठ ०८ गतेसम्म…

सिआईए अफिसर भईसकेका धरानका एड्रियन अमेरिकी संसदको उमेदवार

अमेरिका । सुनसरीको धरानमा जन्मेका आशिष पोखरेल (एड्रियन) यतिखेर भर्जिनिया १० बाट अमेरिकी संसदका लागि डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बनेका छन् । निर्वाचनको नियमअनुसार एक हजार जनाको हस्ताक्षर प्रमाणित गरेपछि उनी उम्मेदवार बनेका हुन् । कुनै…

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान…