After header
Browsing Category

समाचार

आईसीसी टी–२० विश्वकप क्रिकेट प्रधानमन्त्री प्रचण्ड र सदस्य–सचिव घिसिङसँगै हेर्दै

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राखेपका सदस्य–सचिव टंकलाल घिसिङ वेस्ट इन्डिजमा भइरहेको आईसीसी टी–२० विश्वकपअन्तर्गत नेपाल र दक्षिण अफ्रिकाबीचको खेलसँग हेरिरहेका छन् ।…

तेमाल र महाभारत घटनामा संलग्न दुई व्यक्ति सार्वजनिक

काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेले छुट्टाछुट्ट हत्याको घटनामा संलग्न दुई जना अभियुक्तलाई बुधबार सार्वजनिक गरेको छ । धुलिखेलमा आयोजित पत्रकार सम्मेलनमा केहि हप्ताअघि तेमाल र महाभारत गाउँपािलकामा भएका रहस्यमय दुई घटनाको अनुसन्धान गर्दै…

काभ्रे एमालेको ११औँ अधिवेशन सुरु

काभ्रे / नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको जिल्ला अधिवेशनमा सर्वसम्मत् नेतृत्व चयन गर्न आग्रह गरेका छन् । उनले आज धुलिखेलमा आयोजित नेकपा एमाले काभ्रेपलाञ्चोक जिल्ला कमिटिको ११औँ जिल्ला अधिवेशन उद्घाटन गर्दै…

एमाले काभ्रेको ११औ अधिबेशन आजबाट

काभ्रे । नेकपा एमाले काभ्रेको ११औँ जिल्ला अधिबेशन आजदेखि धुलिखेलमा सुरुहुने भएको छ । अधिबेशनको उद्घाटन धुलिखेलस्थित बेचिङ प्लान्टमा आज सोमबार दिउँसो नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको…

प्रधानमन्त्री प्रचण्ड भारत जादै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाने भएका छन् । उनी भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथग्रहण समारोहमा सहभागी हुन उनी सहित ५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज दिउँसो उनी नयाँदिल्ली जान लागेका हुन् ।…