
Browsing Category
समाचार
राष्ट्रपतिले गरे पशुपतिनाथ मन्दिरको दर्शन
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा पुगेर दर्शन तथा पूजा अर्चना गरेका छन् । नेपालका राष्ट्राध्यक्षले शिवरात्रिका दिन आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने प्रचलन अनुसार उनले पशुपतिनाथको दर्शनसँगै पूजा…
२६१ औँ सेना दिवस भव्य रुपमा सम्पन्न
काठमाडौँ । शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा पनि २६१ औ सेना दिवस भव्य रुपमा मनाएको हो ।नेपाली सेनाका परमाधिपतिपति समेत रहेका राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा सेनाले परेड…
श्रीमानद्धारा श्रीमतीको हत्या
भक्तपुर । भक्तपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । बिहीबार साँझ मादक पदार्थ सेवन गरी घर आएका श्रीमान् २५ वर्षीय सन्तोष भुजेलले श्रीमती २१ वर्षीया पवित्रा राईले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । पवित्रालाई उपचारका लागि…
आज महाशिवरात्रि पर्व, देशभरका शिवालयहरुमा भिड
काठमाडौं । आज महाशिवरात्रि पर्व देशभरका शिवालयहरुमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवको…
बैतडीमा दुईदिनमा डीएस्पी गिरीले समाते ३० लाख बराबरको सामान
बैतडी । जिल्ला प्रहरी कार्यालय बैतडी प्रहरी प्रमुख दिपक गिरीले विशेष सुचनाका आधारमा भन्सार छली ल्याएको लाखौ मूल्य बराबरको सामान सहित गाडिलाई नियन्त्रणमा लिएका छन् । बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएस्पी) दिपक गिरीका अनुसार मंगलबार…