
Browsing Category
समाचार
नवनियूक्त तीन मन्त्रीले लिए शपथ
काठमाडौं । तीन नवनियूक्त मन्त्रीले शपथ लिएका छन् । उनीहरुरुलाई राष्ट्रपति रामचन्द्र पौडेलल शपथ गराएका छन् ।
नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्यालले शपथ लिएका हुन् ।…
अब बन्ने सरकारमा हामी जादैनौं ः खनाल
काठमाडौं । गठबन्ध टुटाएर बन्न लागेको सरकारमा आफ्नो पार्टी सरकारमा नजाने नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले बताएका छन् ।सोमबार पार्टीको सचिवालय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले पहिले नयाँ गठबन्धनले आफ्नो नीति, कार्यक्रम र…
फागुन २४ गते सम्मका लागि संसद बैठक स्थगित
काठमाडौं । आज बस्ने भनिएको संसद बैठक फागुन २४ गते सम्मका लागि स्थगित भएको छ । नयाँ सत्ता समीकरणको रस्साकस्सीले आजको प्रतिनिधि सभा बैठक स्थगित भएको हो ।संसद सचिवालयले सूचना जारी गरी विशेष कारणबस फागुन २४ गते बिहीबार बिहान ११ बजेसम्मका लागि…
यूवक हत्या गरेको आरोपमा वडाध्यक्षसहित ६ जना पक्राउ
धनगढी । हत्या गरेको आरोपमा कञ्चनपुरम बेलौरी नगरपालिकाका ९ का वडाअध्यक्ष सहित ६ जना प्रहरीले पक्राउ गरेको छ । गत २४ कात्तिकमा झुण्डिएको अवस्थामा मृत भेटिएका बेलौरी नगरपालिका–९ का १८ वर्षीया अनुश रानाको हत्या अभियोगमा बेलौरी नगरपालिका–९ का…
पुण्य गौतम र युवराज सफल पक्राउ
काठमाडौं । नेपाल प्रहरीले पुण्य गौत र युवराज सफललाई आज पक्राउ गरेको जनाएको छ । सामाजिक सञ्जाल फेसबुक र युट्युबमा उग्र अभिव्यक्ति दिँदै आएका गौतम र युवराजलाई प्रहरीले पक्राउ गरेको हो ।
त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा होलहल्ला,…