
Browsing Category
समाचार
बसको ठक्करबाट ट्राफिकका सई घाइते
काठमाडौँ । बसको ठक्करबाट डिउटीमा रहेको सई घाईते भएका छन् ।कोटेश्वरमा ड्युटीमा रहेका ट्राफिक सईलाई आइतबार प्रदेश ३ –०१००५ ख ९७५५ जुनेली यातायातको बसले ठक्कर दिँदा ट्राफिक प्रहरीका सई टोपबहादुर खत्री घाईते भएका छन् ।
कोटेश्वरबाट बालकुमारी…
चौंरीदेउरालीमा अध्यक्ष गोल्ड कप फुटबल २९ गतेबाट शुरु हुने
काभ्रे । काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकामा गाउँपालिका स्तरीय ‘पाँचौ अध्यक्ष गोल्ड कप फुटबल प्रतियोगिता २०८०’ फागुन २९ गतेबाट हुने भएको छ । वडा नं. ३ का वडा अध्यक्ष चित्रप्रसाद चौंलागाईंका अनुसार प्रतियोगिता फागुन २९ गतेदेखि काफ्ले…
बनेपा नगर भित्रका किसानलाई हाते ट्याक्टर वितरण
काभ्रे । कृषि क्षेत्रमा काम गर्ने किसानलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले बनेपा नगरापकिलाले किसानलाई अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ । ५० प्रतिशत अनुदानमा पालिकाभित्रका कृषकलाई हाते ट्याक्टर वितरण गरेको छ । किसानलाई कृषि पेशामा…
लघुवित्तका ऋणीहरु रिहा
काठमाडौं । फागुन १४ गते सांसद भवन भित्र छिरेर नाराबाजी गरेरी पक्राउ परेका लघुवितका ऋणीहरु रिहा भएका छन् । प्रहरीले ४८ महिला र एक पुरुषलाई पक्राउ गरेको थियो भने स्थानीय प्रशासनले शान्ति सुरक्षामा खलल पु¥याएको अभियोगमा अनुसन्धानका लागि ७ दिन…
राष्ट्रिय सभाका १९ सदस्यको शपथ फागुन २१ गते
काठमाडौँ । गत माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सदस्यहरुका फागुन २१ गत शपथ हुने भएको छ । राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यहरुलाई फागुन २१ गतेका लागि शपथ राखिएको जनाईएको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ…