
Browsing Category
समाचार
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज फैसला हुने
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज फैसला हुने भएको छ । उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतबाट आजै फैसला हुने लगभग निश्चित जस्तै छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासमा यही पुस ८…
हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
झापा । हात्तीको आक्रमणबाट शिवसताक्षी नगरपालिकामा आज बिहान एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी–११ दुधेका ४५ वर्षीय मेघराज राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
कार्यालयका प्रवक्ता खगेन्द्र रिजालका अनुसार हात्तीले…
आजको मौसम: आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेने
काठमाडौं ।
हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि मौसम सामान्यतया सफा…
श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ
कास्की । पोखरामा श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
श्रीमती हत्या आरोपमा प्रहरीले पोखरा–२९ स्थित नयाँ तालचोकबाट ३६ वर्षीय रत्नबहादुर घर्तीलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार उनले आफ्नै २८ वर्षीय श्रीमती रेखा…
१५ लाखको अवैध मोबाइल सहित एक पक्राउ
बारा । भारतबाट भन्सार छलेर ल्याइएको मोबाइलसहित बाराको बारागढी गाउँपालिका ३ खोपवाबाट १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारागढी गाउँपालिका ३ का रुपन भन्ने रुपनारायन रहेका छन् ।
विशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय…