After header
Browsing Category

समाचार

प्रचण्डलाई गिज्याइरहको जाजरकोट: २४ दिनकी अर्की सुत्केरी महिलाको चिसोले मृत्यु

जाजरकोट ।जाजरकोटमा २४ दिनकी सुत्केरीको चिसोले मृत्यु भएको छ । कुशे गाउँपालिका–९ घर्तीगाउँकी २४ वर्षीया कल्पना नेपालीको बुधबार मृत्यु भएको प्रहरीको भनाइ छ। उनले २४ दिनअघि छोरालाई जन्म दिएकी थिइन्। यसअघि एउटा दुईवर्षीय छोरा रहेकोमा उनको…

चार हजार घुससहित अख्तियारको नियन्त्रणमा अमिन

काठमाडौं । नापी कार्यालयका एक अमिनलाई चार हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार नियन्त्रणमा लिएको छ ।  नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अमिन गोविन्द ढकाललाई प्रहरीले पक्राउ गरेको हो । उनले जग्गा…

१० जना फरार प्रतिवादी पक्राउ

गौर । रौतहटमा विभिन्न मुद्दाका फरार १० जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । सम्मानित अदालतको फैसला कार्यान्वयनअन्तर्गत अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउपर्नेमा जिल्लाको…

आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने

काठमाडौं ।हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो…

हिटर बालेर सुत्दा पुर्व वडा अध्यक्ष लामाको मृत्यु

काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका १ का पूर्व वडा अध्यक्ष कर्मा ग्याल्बो लामाको हीटर र कोइला तापेर सुत्दा निधन भएको छ । गए राति पुस ९ गते जिल्ला काभ्रे नमोबुद्ध न.पा.-१ बस्ने बर्ष ८२ को कर्मा ग्याल्बो लामा र उनकै श्रीमती बर्ष ८१ की असनी…