After header
Browsing Category

समाचार

आजको मौसम: आंसिक बदली सँगै चिसो बढ्ने

काठमाण्डौं ।हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। यतिबेला देशको कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदलीको अवस्था छ। तर, वर्षा र हिमपातको सम्भावना भने कतै पनि छैन। तराईका थोरै स्थानमा यतबिेला हुस्सु र कुहिरो लागेको छ।…

चितवनमा सत्याग्रह माथि छलफल

चितवन ।कथाकार सूर्य लाकोजूको नवीनतम कथासङ्ग्रह सत्याग्रहमाथि विमर्श भएको भएको छ । साहित्यिक रूपमा जागरुक स्थानको रुपमा रहेको चितवनमा अक्षर समूहको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि एवं साहित्यकार केदारनाथ…

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

सिन्धुली  । सीन्धुलीको सुनकोशीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। आज बिहान सबा आठ बजे बीपी राजमार्गमा पर्ने सिन्धुलीको सुनकोशी गाउँपालिका-३ बोहरेटारमा बसको ठक्करबाट मोटरसाइकमा सवार दुई जनाको मृत्यु भएको जिल्ला…

जंगलमा सासु बुहारी मृत अवस्थामा फेला

नवलपरसी ।पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ स्थित खहरे जंगलमा दुई महिलाको शव फेला परेको छ । स्थानीय ५९ वर्षीय मनादेवी पौडेल र २९ वर्षीय विष्णु पौडेलको शव जंगलमा भेटिएको प्रहरीले जनाएको छ । आइतवार दिउँसो घास काट्न जंगल गएका…

बाघको आक्रमणबाट १२ वर्षीय बालकको मृत्यु

बर्दिया ।बर्दियाको बारबर्दियामा बाघको आक्रमणबाट १२ वर्षीय बालकको मृत्यु भएको छ। शनिबार दिउँसो बारबर्दिया नगरपालिका– ४ बैरियाका १२ वर्षीय सुमित चौधरीको बाघको आक्रमण बाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख एसपी सुधिरराज…