After header
Browsing Category

समाचार

पनौती गुरुकुललाई पुर्व मन्त्री लामाले दिए पाँच लाख

काभ्रे, ।सचीतीर्थ त्रिवेणी गुरुकुलको भौतिक संरचना निर्माणर्थ आयोजित श्रीमत् भागवत सप्ताह ज्ञान महायज्ञको पााचौ दिन वुधवार २२ लाख रुपैया संकलन भएको छ । सप्ताहमा आज एमाले नेता एवं बागमती प्रदेशका पुर्व मन्त्री चन्द्र लामाले नगद ५ लाख प्रदान…

कबाडी गोदाममा आगलागी हुँदा दुई जनाको मृत्यु

काठमाडौं । विराटनगरको कबाडी गोदाममा आगलागी हुँदा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । आगलागीबाट विराटनगर–६ का दीपक मण्डल र अर्का एक परिचय नखुलेको व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी…

२२ भूकम्प पीडितको चिसोले ज्यान गयो

जाजरकोट । लेकाली भेगमा चिसो बढ्न थालेपछि भूकम्प प्रभावितको दैनिकी कष्टपूर्ण बितेको छ । भूकम्पले घर भत्किएपछि न्यानोको पर्खाइमा बसेका नागरिक सरकारले अस्थायी आवासका लागि दिने रकम समयमा नपाउँदा बिचल्लीमा परेका छन् । भूकम्प प्रभावित क्षेत्रका…

ग्यास विस्फोट हुँदा घरमुलिको मृत्यु

सिन्धपाल्चोक।सिन्धुपाल्चोकमा आगो ताप्ने क्रममा घर जल्दा एक जनाको मृत्यु भएको छ। काठले बारेको जस्तापाताको छानो भएको एकतले घरमा आगलागी हुँदा बाह्रबिसे नगरपालिका–८ का ४५ वर्षीय लोकबहादुर नेपालीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय…

६ जनाको शव नेपाल पठाउन रूसी सरकारलाई नेपालको आग्रह

काठमाडौं । रुसी सेनाका तर्फबाट युक्रेनसँग युद्ध लड्न जाँदा मृत्यु भएका ६ जना नेपालीको शव नेपाल पठाउने नेपाल सरकारले रूससँग आग्रह गरेको छ । सोमबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर मृतकको शव नेपाल पठाउन र पीडित परिवारलाई क्षतिपूर्ति…