After header
Browsing Category

समाचार

करेन्ट लागेर हली र गोरुको घटनास्थलमै मृत्यु

मधेश । मधेश प्रदेशको रौतहटमा करेन्ट लागेर हली र गोरुको घटनास्थलमै मृत्यु भएको छ । यो घटना जिल्लाको माधवनारायण नगरपालिकामा भएको हो । सो नगरपालिकाको वडा नम्बर ७ लौकाहामा शनिबार बिहान घटना घटेको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी…

विमानस्थलबाट १४ किलो सुनसहित दुईजना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट १४ किलो सुनसहित दुईजना पक्राउ परेका छन् । बिहीबार राति फ्लाइ दुबईको एफजेड ५४३ को उडानबाट काठमाडौं आएका चन्द्र घले र मीनबहादुर घले सुनसहित पक्राउ परेका हुन् । कपडामा बेरेर छातीको दायाँबायाँ…

प्रहरी महानिरीक्षक कुँवर स्वदेश फिर्ता 

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर अष्ट्रियाको भियनामा सम्पन्न इन्टरपोलको ९१औं महासभामा सहभागी भई बिहीबार स्वदेश फर्किनु भएको छ । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) महासचिवालयको आयोजनामा मंसिर १२ देखि १५ गतेसम्म…

भोलीदेखि तिमालमा तीन महिने सर्भे क्याम्प हुने

क्याम्पमा समान्य र परम्परागत प्रविधिदेखि स्याटलाइट, ड्रोन जस्ता अध्याधुनिक उपकरणको प्रयोग हुने । काठमाडौं । भुमि व्यवस्थापन प्रशिक्षण केन्द्र धुलिखेलले भोली शुक्रवार देखि जिल्लाको तिमाल गाउपालिका लुम्सालवेशीमा तीन महिने…

भिजिट भिसामा नेपालीलाई रुसको सेनामा भर्ना हुन् पठाउने १२ जना पक्राऊ

काठमाडौं । भिजिट भिसामा नेपालीलाई रुसको सेनामा भर्ना हुन पठाएको आरोपमा पक्राउ परेका १२ जनालाई बुधबार सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार पत्रकार सम्मेलन गरेर उनीहरूलाई सार्वजनिक गरेको हो । काठमाडौं घर भएका सन्तोष…