After header
Browsing Category

समाचार

परराष्ट्रद्वारा रुसी सेनामा गएका ६ जना नेपालीको मृत्यु भएको पुष्टि

काठमाडौं ।रुसी सेनामा गएका ६ जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ। आज एक विज्ञप्तिमार्फत परराष्ट्र मन्त्रालयले अहिलेसम्म ६ नेपालीको मृत्यु भएको जानकारी दिएको हो। मन्त्रालयका अनुसार गोरखाका सन्दिप थपलिया, बाणगंगा १ कपिलवस्तुका रूपक…

बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको सिरीजंघा गाउँपालिका–८ याम्फुदिनमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गएराति भएको उक्त दुर्घटनामा परी फुङ्लिङ नगरपालिका–५ का अन्दाजी ३० वर्षीय सवारी चालक निशान लिम्बूको निधन भएको जिल्ला प्रहरी कार्यालय…

आज कहाँ कहाँ हिउँ पर्छ ? जान्नुहोस् ।

काठमाडौं । हाल देशमा उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि…

ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

मकवापुर ।हेटौँडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्याक्टर दुर्घटना हुँदा दुइ जनाको घटनास्थलमै मृत्यु भएको हो। मधेश प्रदेश ०३–००१ त ६९८७ नम्बरको ट्याक्टर ब्याक गर्ने…

गुरुकुललाई अस्पताल बाटै दुई लाख दान

काभ्रे ।विगत एक साता देखि धुलिखेल अस्पतालमा उपचारार्थ पनौती नगरपालिका– ९ निवासी ८५ वर्षिया लोक कुमारी भण्डारीले सचीतीर्थ त्रिवेणी गुरुकुलको भौतिक संरचना निर्माणर्थ आयोजित श्रीमत् भागवत सप्ताह ज्ञान महायज्ञमा २ लाख रुपैया नगद दान गर्नुभएको छ…