
Browsing Category
समाचार
युवाहरुको मन उद्धमशिल-सामाजिक कार्यमा केन्द्रित हुँदै
काभ्रे । काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाका युवाहरु उद्धमशिलता र सामाजिक कार्यमा केन्द्रित भएका छन् । ग्रामीण विकाश संस्था(ए.आर.डी) ले युवा उद्यमशिलताको लागि हरेक वर्ष एक वडा एक उद्धमशिल युवा भन्ने लक्ष्यका साथ मण्डनदेउपुरमा विगत ३…
भरुवा बन्दुक पड्किएर पुरुषको मृत्यु
चरिकोट । दोलखाको तामाकोशी गाउँपालिका–२ झुलेमा भरुवा बन्दुक पड्किएर छर्राले लाग्दा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका २० वर्षीय सञ्जिव सार्की छन् ।
उनी आफैंले बोकेको भरुवा बन्दुकबाट अटोमेटिक फायर हुँदा उनको देब्रे…
ट्रकले ठक्कर दिँदा महिलाको मृत्यु
तनहुँ । ट्रकले ठक्कर दिँदा तनहुँमा एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा मृतक महिलाका पति र २ छोरा घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका अुनसार भीमाद नगरपालिका–९ थामडाँडा निवासी २६ वर्षीया सुकमाया विकको ट्रकको ठक्करबाट मृत्यु…
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता
यूएई । दुबईमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजित जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन (कोप–२८) मा भाग लिन यूएई पुगेका…
योद्धा गाडीको ठक्कर बाट धितालको मृत्यु
काभ्रे । योद्धा गाडीको ठक्कर बाट पैदल यात्रीको निधन भएको छ । १६ गते शनिबार बिहान ७ बजेको समयमा काभ्रे जिल्लाको धुलिखेल न.पा.११ पात्लेखेत स्थित वि.पि. राजमार्गमा भकुन्डेबेशीबाट काठमाण्डौ तर्फ आउदै गरेको प्र१-०१-००१ च ८५९२ नं.को योदा…