After header
Browsing Category

समाचार

तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा…

गण्डकी, वाग्मती, मधेस र कोसी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने

काठमाडौं । मनसुनी गतिविधि सक्रिय हुँदा आज केही प्रदेशमा वर्षाको सम्भावना रहेको छ । काठमाडौंलगायत विभिन्न भू–भागमा केही दिनदेखि वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी,…

काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रबाहक बस त्रिशूलीमा खस्यो

काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस धादिङस्थित गजुरी- २ को चालिसेमा दुर्घटना भएको छ। दुर्घटनामा ठूलो संख्यामा यात्रुहरू हताहत भएको प्रहरीले जनाएको छ।   बस त्रिशूली नदीमा खसेको हो। अहिले स्थानीय र…

साउदी अरबको जेलमा ४ सय ८० नेपाली अलपत्र

दोहा । रोजगारीका लागि साउदी अरब पुगेका ४ सय ८० जना नेपाली कामदार विभिन्न आरोपमा साउदी जेलमा छन् । रियादस्थित नेपाली दूतावासका सूचना अधिकारी भूपेन्द्र प्रसाद घिमिरेले हालसम्म विभिन्न मुद्दाहरूमा त्यतिको संख्यामा नेपालीहरू जेलमा रहेको बताए ।…

प्रारम्भ सामाजिक संस्थाको सहयोगमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

काभ्रे / प्रारम्भ सामाजिक सस्था ललिपुरको विशेष सहयोगमा काभ्रेको पनौतीमा रहेको पनौती आधारभूत पाठशालामा स्थास्थ्य शिविर सम्पन्न भएको छ ।प्रारम्भ सामाजिक सस्थाकी अध्यक्ष तथा सिंगापुर रेडक्रसका नेपाल प्रतिनिधि कल्पना क्षेत्रिको पहलमा उक्त…