
Browsing Category
समाचार
नक्कली नोटसहित भोम्जन पक्राउ
काठमाडौं । प्रहरीले ५०० दरका १८० वटा नक्कली नोटसहित एक पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका १ स्थायी घर भई हाल ललितपुरको ईमाडोल बस्ने वर्ष ४२ का प्रशान्त भन्ने पासाङ भोम्जन रहेका प्रहरीले जनाएको छ ।
उनलाई…
प्रतिनिधी सभाको बैठकमा आर्थिक विधेयक २०८० माथि छलफल हुँदै
काठमाडौं । आज प्रतिनिधिसभा बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । आजको बैठकमा आर्थिक विधेयक २०८० माथि छलफल हुनेछ भने सो विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।
आज बस्नै…
नमोबुद्धका नगर प्रमुख लामालाई मातृशोक
काभ्रे । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाका प्रमुख तथा नेपाली काङ्ग्रेस नमोबुद्ध नगर कार्यसमितिका सभापति कुन्साङ लामालाइ मातृशोक परेको छ । लामाको ममतामयी माता चन्द्रमाया लामाको आज असामयिक निधन भएको हो ।
पारिवारिक श्रोत अनुसार नमोबुद्ध…
भानु बोखिमको ‘गोधूलि गीत’ सार्वजनिक
काठमाडौं ।
दश वर्षे सशस्त्र युद्धको पृष्ठभूमिमा लेखिएको आख्यानकार भानु बोखिमको उपन्यास ‘गोधूलि गीत’ शनिबार काठमाडौंमा एक कार्यक्रमबीच कवि श्यामल, आख्यानकार नवीन विभास, कवि नरेन्द्रकुमार नगरकोटी र आख्यानकार भानु बोखिमले संयुक्त रुपमा…
बाल क्लव सञ्जालका पदाधिकारी बालमैत्री स्थानीय शासन बुझ्न भीमेश्वर नगरपालिकामा
काभ्रे । नमोबुद्ध नगरपालिकाले नगर तथा वडास्तरीय बाल क्लव सञ्जालका पदाधिकारीले बाग्मती प्रदेशको पहिलो बालमैत्री नगर दोलखाको भीमेश्वर नगरपालिकाको भ्रमण गरेर सोबारे जानकारी लिएका छन् । नमोबुद्धका ११ वटै वडास्तरीय बाल क्लव र नगरस्तरीय…