
Browsing Category
समाचार
प्युठानमा स्वर्गद्वारीमा कार दुर्घटना : आठको मृत्यु
प्युठान । प्युठानको स्वर्गद्धारीमा दर्शन गरी फर्किएको कार दुर्घटनामा परि आठ जनाको ज्यान गएको छ ।
स्वर्गद्वारी-भिंगृ सडक खण्डमा लु १ च ६३४५ नम्वरको जीप दुर्घटना भएको हो ।
स्थानीयका अनुसार गाडी चालक लमही नगरपालिका-४ का तारा बहादुर…
पौडी खेल्ने क्रममा डुबेर एक शिक्षकको मृत्यु
मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को अरुणखोलामा पौडी खेल्ने क्रममा डुबेर एक शिक्षकको मृत्यु भएको छ ।
देवचुली नगरपालिका–१५ प्रगतीनगर घर भएका ३० वर्षीय कृष्ण सुवेदीको मध्यविन्दु नगरपालिका–१४ बतासास्थित अरुणखोलाको मुखेढुंगा पानीको…
नाला सफाइ गर्ने क्रममा १ सय थान भन्दा बढी गोली भेटिए
वीरगञ्ज । वीरगञ्जमा १ सय थान भन्दा बढी गोली भेटिएका छन् । वीरगन्ज महानगरपालिकाको एक वडाको नाला सफाइ गर्ने क्रममा १ सय थान भन्दा बढी गोली भेटिएका हुन ।
आइतबार ठूलो परिमाणमा बन्दुकमा प्रयोग हुने गोली फेला परेको हो ।
जिल्ला प्रहरी…
विश्वविद्यालय शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्छ: प्रधानमन्त्री प्रचण्ड
काभ्रे ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयको शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्ने बताएका छन् ।
आइतबार दिउँसो धुलिखेलमा आयोजित काठमाडौं विश्वविद्यालयको २८ औं दीक्षान्तको दोस्रो चरण समारोहमा बोल्दै…
कार र दुई स्कुटर ठोक्किँदा दुई स्कुटरमा सवार चार नेपालीको मृत्यु
दोधारा चाँदनी । भारतको उत्तराखण्डस्थित चक्करपुरमा सडक दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको छ ।
शनिबार कार र दुई स्कुटर ठोक्किँदा दुई स्कुटरमा सवार चार नेपालीको मृत्यु भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
कञ्चनपुरको…