After header
Browsing Category

समाचार

बेथानचोक-४ मा अनिवार्य, निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा

काभ्रे /काभ्रेको बेथानचोक गाउँपालिकाको ४ नं. वडा “अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा” भएको छ । बुधबार चलाल गणेशस्थानमा आयोजित घोषणासभामा बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले “अनिवार्य तथा निःशुल्क शिक्षा…

सार्वजनिक बसबाट अवैध सुनसहित एक युवकलाई पक्राउ

हेटौँडा । प्रहरीले करिब ५४ लाख ४८ हजार रुपैयाँ बराबरको अवैध सुनसहित एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज बिहान करिब ३ बजेको समयमा विशेष सूचनाको आधारमा वीरगञ्जका २२ वर्षीय किसन साहलाई लाखौँ रुपैयाँका सुनसहित…

डुङ्गा पल्टिँदा एक सय जनाको मृत्यु, सयौँ बेपत्ता

अबुजा । उत्तरी नाइजेरियामा डुङ्गा पल्टिँदा एक सय जनाको मृत्यु भएको छ । उत्तरी नाइजेरियामा विवाह समारोहबाट फर्केका मानिस बोकेको डुङ्गा पल्टिँदा करिब १०० जनाको मृत्यु भएको छ भने धेरै जना बेपत्ता भएका छन् । छिमेकी नाइजर राज्यको क्वारा…

आज देशको केही भागमा वर्षात हुने,गर्मी कायमै हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको देखिन्छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि…

प्युठान दुर्घटनामा ज्यान गुमाएका ८ जनाको पहिचान खुल्यो

प्युठान । स्वर्गद्धारी दर्शन गरी फर्किएको कार दुर्घटनामा ज्यान गुमाएका ८ जनाको पहिचान खुलेको छ । सोमबार दुर्घटनामा मृत्यु हुनेमा तुल्सीपुर उपमहानगरपालिका(१५ का ३५ वर्षीया सरिता शर्मा पोख्रेल, निजको छोरा १४ वर्षीय विशाल पोख्रेल, ९ वर्षीय…