After header
Browsing Category

समाचार

बोराभित्र मृत महिलाको शव फेला

दमौली । तनहुँको व्यास नगरपालिका–४ चिहानडाँडास्थित नालामा बोराभित्र महिला मृत फेला परेको घटनामा प्रहरीले निज महिलाका श्रीमान्लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भानु नगरपालिका–५ मैबल हटिया घर भई व्यास–४ मा डेरा गरी बस्ने २१ वर्षीय मनोज…

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ । मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि छलफल हुने…

जुवा खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मार्फत अवैध कारोबार गर्ने पक्राउ

काठमाडौं । विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मार्फत एकै व्यक्तिले रु ६४ करोडको अवैध कारोबार गरेको पाइएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालका अनुसार कैलाली घर…

सिलाई कटाई र ब्यूटी पार्लर तालिम शुरु

काभ्रे । मण्डनदेपुर नगरपालिकाको वडा नम्बर ४ बयरबोटमा सिलाई कटाई र ब्यूटी पार्लर तालिम शुरु भएको छ । दुबै तालिमको आज नगर प्रमुख टोक बहादुर वाईबाले संयुक्त रुपमा उदघाटन गरेका छन् । तालिम उदघाटन गर्दै नगरप्रमुख वाईबाले शिक्षासंगै सीप पनि…

वडाध्यक्ष तिलकबहादुर लामाको निधन

त्रिशूली । नुवाकोटको ककनी गाउँपालिका–२ को वडाध्यक्ष तिलकबहादुर लामाको निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएसँगै उपचारका लागि काठमाडौंतर्फ लैजाँदै गर्दा ४४ वर्षीय लामाको आज बिहान निधन भएको हो । उनको दुवै मिर्गौलाले काम गर्न छाडेकाले…