
Browsing Category
समाचार
बनेपाका मेयर शान्तिरत्न सहितको टोलि एक हप्ताका लागि चिन भ्रमणमा
काभ्रे/ काभ्रेको बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्य सहितको टोलि चिनको एक हप्ताको भम्रण गएका छन् । बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, उप प्रमुख बिमला सापकोटा र प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद हुमेगाई छिमेकि मित्ररास्ट्र…
प्रवासीहरु सवार डुंगा दुर्घटना हुँदा ७८ जनाको मृत्यु, सयौंको अवस्था अज्ञात
काठमाडौं । ग्रिसमा प्रवासीहरु सवार डुंगा दुर्घटना हुँदा ७८ जनाको मृत्यु भएको छ । डुंगामा सवार ७५० जनाहरुमध्ये ७८ जनाको शव फेला परेको हो । अन्य व्यक्तिहरु वेपत्ता छन् । उनीहरुको खोजी जारी छ ।
बीबीसीले धेरै व्यक्ति वेपत्ता भएकाले मृत्यु…
लिचीको दाना घाँटीमा अड्किएर बालकको मृत्यु
सिन्धुली । सिन्धुलीमा गए राति घाँटीमा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ ।
कमलामाई नगरपालिका–६ धुराबजारका तीन वर्षीय क्रियान तामाङको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको हो । लिचीको दाना अड्किएपछि राति नै उनलाई उपचारका लागि…
यो वर्ष मनसुन सक्रिय हुँदै,आज बाट कहाँ कहाँ वर्षात हुने ?
काठमाडौं । नेपालमा यस वर्षको मनसुन बुधबारदेखि भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर समय जुन १३ तारिख भए पनि यस वर्ष सरदर मितिभन्दा एक दिन ढिला मनसुन भित्रिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बुधबार…
वानएक्स बेटमा सट्टेबाजी खेलाउने आरोपमा चर्चित कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’ पनि पक्राउ
काठमाडौं । प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वान एक्स बेट’मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा ८ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयकाकाे टाेलिले जनालाई पक्राउ गरेको हाे ।
काठमाडौं उपत्यका अपराध…