After header
Browsing Category

समाचार

प्रथम नाइटिङ्गेल जुनियर फुटसल प्रतियोगिता आजदेखि शुरु

काभ्रे । काभ्रेमा रहेको नाइटिङ्गेल एकेडेमीमा प्रथम नाइटिङ्गेल जुनियर फुटसल प्रतियोगिता आजदेखि शुरु भएको छ । बनेपा नगरपालिका वडा नम्बर १० मा रहेको नाइटिङ्गेल एकेडेमीको आयोजना र बनेपा प्याब्सनको सहकार्यमा दुइदिन चल्ने बनेपा नगरस्तरीय प्रथम…

काभ्रे क्षेत्र –१ का स्वतन्त्र उम्मेदवार राजेश मतदातासँग भोट माग्दै

काभ्रे । काभ्रे क्षेत्र १ का स्वतन्त्र उम्मेदवार आम काभ्रली जनताको मनमुटुमा बस्न सफल समाजसेवी राजेशकुमार श्रेष्ठ यतिबेला मतदताको घरआँगनमा भोट माग्न ब्यस्त रहेका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काभ्रे क्षेत्र नं. १ बाट…

गोरखामा चट्याङ लागेर एकको मृत्यु , दुई जना घाइते

काठमाडौं । गोरखामा चट्याङ लागेर एकको मृत्यु भएको छ भने दुई जना घाइते भएको प्रहरीले जनाएको छ । चट्याङ लागेर गोरखा बुंकोटमा एक जना बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका हुन् । मंगलबार दिउँसो ४ बजेतिर परेको चट्याङ लागेर सहिद लखन…

समितिभित्र केहि खराब ब्यक्तिका कारण सामुहिक राजिनामा ः मैनाली

काभ्रे । नमोबुद्ध ज्येष्ठ नागरिक सेवा केन्द्रका कोषाध्यक्ष सहित केही सदस्यहरुले सामुहिक राजिनाम दिएका छन् । सस्थाभित्र केही खराब आचारण भएका ब्यक्ति रहेका र सस्था यस्तो तरिकाले चलाउन नसकिने भन्दै उनीहरुले पत्रकार सम्मेलन गरी सामुहिक राजिनाम…

धादिङमा बस दुर्घटना– दुई विदेशी नागरिक सहित १७ जनाको मृत्यु

काठमाडौं । धादिङमा बस दुर्घटनामा दुई विदेशी नागरिक सहित १७ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये ११ जना महिला र ६ जना पुरूष रहेको खुलेको छ । उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएका १७ मध्ये २ जना विदेशी नागरिक रहेको…