After header
Browsing Category

समाचार

स्रोत नखुलेको ठूलो परिमाणको नगद र लागुऔषध गाँजासहित दुई जनालाई नियन्त्रणमा

काठमाडौँ । स्रोत नखुलेको ठूलो परिमाणको नगद र लागुऔषध गाँजासहित प्रहरीले दुई जनालाई नियन्त्रण लिएको छ । काठमाडौंको विजयचोकस्थित एक किराना पसलबाट प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणको नगद र लागुऔषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको जनाएको…

निर्वाचन आयोगले सोमबार अपराह्नसम्म मतदानमा खटिने सबै कर्मचारीहरुलाई केन्द्रमा पुग्न परिपत्र

काठमाडौं । निर्वाचन आयोगले सोमबार अपराह्नसम्म मतदानमा खटिने सबै कर्मचारीहरुलाई केन्द्रमा पुग्न परिपत्र गरेको छ । यही फागुन २१ गते निर्वाचन गराउने कर्मचारी र सुरक्षाकर्मीहरु आज अपराह्नसम्म देशभरका मतदान केन्द्रहरुमा परिचालिन हुने भएका छन् ।…

दुर्गा प्रसाई पुन पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले पुन दुर्गा प्रसाईलाई पक्राउ गरेको छ । आज बिहान उनकै निवासबाटै प्रसाईंलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका…

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु

तेहरान । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको त्यहाँको सरकारी टेलिभिजनले औपचारिक रूपमा पुष्टि गरेको छ । केही समयअघि मात्रै इरानी राज्य नियन्त्रित टेलिभिजनले खामेनी अब यस संसारमा नरहेको सार्वजनिक गरेको हो । यसअघि…

निर्वाचन लगत्तै जाँचबुझ आयोग प्रतिवेदन बुझाउन माग

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन लगत्तै प्रतिवेन बुझाउन माग गरिएको छ । जेनजी मुभमेन्ट अलायन्सले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन प्रतिनिधिसभाको निर्वाचन लगत्तै सार्वजनिक गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…