
Browsing Category
समाचार
सिरहा क्षेत्र नं. ३ का जसपाका उम्मेदवार अशेश्वर यादव पक्राउ
सिरहा । सिरहा क्षेत्र नं. ३ का जसपाका उम्मेदवार अशेश्वर यादवलाई प्रहरीले गएराति पक्राउ गरेको छ । प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा क्षेत्र नं. ३ का उम्मेदवार अशेश्वर यादवलाई मौनअवधिका बेला नगदसहित पक्राउ…
धनकुटामा सबै मतदानस्थलमा सर्वदलीय बैठक सम्पन्न
धनकुटा । निर्वाचन सामग्री बुझेर मतदानस्थल पुगेका निर्वाचन कर्मचारीहरुले जिल्लाका सबै मतदानस्थलमा सर्वदलीय बैठक सम्पन्न गरेका छन् । धनकुटामा रहेका ११९ मतदानस्थलमा १६६ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्र रहेका छन् । अस्थायी मतदान…
काठमाडौको विभिन्न स्थानमा दुई गाडि आगजनी
काठमाडौँ । काठमाडौको विभिन्न स्थानमा दुई गाडि आगजनी भएको प्रहरीले जनाएको छ । काठमाडौँको महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी गरिएको हो । नैकापमा सिप्रदी ट्रेडिङ्गको कार्यालय नजिकै बिएए २८३६ नम्बरको टोयोटा कार र महाराजगन्जमा बा.७ च १४०१…
रौतहटको चन्द्रपुर नगरपालिका–५ शंकास्पद वस्तु फेला
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–५ राजपेडामा सोमबार शंकास्पद वस्तु फेला परेपछि स्थानीयमा त्रास फैलिएको छ । आज बिहान स्थानीय बासिन्दाले सडक छेउमा शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय…
आज (मंगलबार) बिहान १२ बजेदेखि मौन अवधि सुरु
काठमाडौँ । आज (मंगलबार) बिहान १२ बजेदेखि मौन अवधि सुरु भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको अन्तिम घडी नजिकिएसँगै आज (मंगलबार) बिहान १२ बजेदेखि मौन अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले मतदान…