
Browsing Category
समाचार
प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटवार्ता शुरु
नयाँ दिल्ली । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय हैदरावाद हाउसमा भेटवार्ता सुरु भएको हो ।
सुरुमा…
प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ता हुँदै, आजै संयुक्त बैठक
काठमाडौं । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज महत्वपूर्ण भेटवार्ता गर्दैछन् ।
बुधबार दिउँसो दिल्ली अवतरण भएका प्रधानमन्त्री प्रचण्डले सोही दिनदेखि भेटवार्ता सुरु गरेका थिए । सोही क्रममा आज…
रेडियो पत्रकारको गोली हानी हत्या
फिलिपिन्स। फिलिपिन्समा एक जना रेडियो पत्रकारको गोली हानेर हत्या भएको छ । ५० वर्षीय क्रेसेन्सियानो बुन्डुक्विनको आज हत्या भएको हो ।
मध्य फिलिपिन्सको ओरिएन्टल मिन्डोरो प्रान्तको कालापान शहरमा मोटरसाइकल सवार बन्दुकधारीले ५० बुन्डुक्विनलाई…
प्रभु बैंकद्वारा होटल र अस्पतालमा भारी छुट सम्झौता शुरु
मुलकोट /
प्रभु बैंक लिमिटेड र होटल युनिक एण्ड फास्ट फुड मुलकोटबीच छुट दिने सम्झौता भएको छ । पूरानो झाँगाझोली, मुलकोट, सिन्धुली स्थित होटल युनिक एण्ड फास्ट फुडबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ ।
प्रभू बैंक र…
ट्रकको ठक्करबाट साइकल यात्रीको निधन
चितवन / पूर्वपश्चिम महेन्द्र राजमार्गको चितवन राप्ती नगरपालिका ४ मार्ताल पुल नजिक ट्रकले दिएको ठक्करका कारण साइकल चलाइरहेका एक जनाको निधन भएको छ ।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुवास भट्टका अनुसार गएराति मंगलबार पौने १०…