
Browsing Category
समाचार
ट्रेड युनियन काङ्ग्रेसले मनायो अन्तर्राष्ट्रिय श्रमिक दिवस
बनेपा/ नेपाल ट्रेड युनियन काङ्ग्रेस काभ्रेले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) बिभिन्न कार्यक्रम गरेर मनाएको छ । सोमबार नेपाली काङ्रेसको बनेपास्थित पार्टी कार्यालयमा मे दिवसको अवसरमा अन्तरक्रिया, चियापान तथा शुभकामना आदानप्रदान गरेको हो…
नेपाली कांग्रेस नमोबद्ध नगर समितिको नगर सम्मेलन
काभ्रे/ नेपाली कांग्रेस नमोबुद्ध नगर कार्यसमितिले नगर सम्मेलन सम्पन्न गरेको छ । पार्टीको विधान बमोजिम गर्नुपर्ने नगर सम्मेलन नगर कार्यसमितिले वैशाख १६ गते शनिवार सम्पन्न गरेको हो ।
सम्मेलन नगरबाट जिल्ला, प्रतिनिधी सभा र प्रदेश सभामा…
का १८ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस
काठमाडौँ / नेपाल प्रहरीका १८ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ ।
आज शुक्रबार बसेको बढुवा समितिको बैठकले प्रहरीका १८ जना प्रहरी उपरीक्षक (एसपी) लाई वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्न गृह मन्त्रालयमा सिफारिस गरेको हो ।…
महिला पत्रकारलाई तीन दिने तालिम
काभ्रे / नेपाल पकार महासंघ काभ्रे शाखाको आयोजना र जिल्ला समन्वय समितिको समन्वयमा काभ्रेमा महिलाहरुलाई तीन दिने पत्रकारिता तालिमको आयोजना गरिएको छ । पत्रकारितामा महिलाहरूको समान सहभागिता आजको आवश्यकता भन्ने मूल नाराका साथमा काभ्रेमा तीन दिन…
गुल्मीमा जिप दुर्घटना हुँदा सहचालकको मृत्यु
काठमाडौ/ गुल्मीमा गएराति जिप दुर्घटना हुदाँ सहचालकको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका २ खल्टिङ्ग्खोला भन्ने स्थानमा लु १ च ९९११ नम्बरको जिप दुर्घटना हुँदा बागलुङको बढिगाड गाउँपालिका बलघासका १८ वर्षीय किशोर केसीको मृत्यु भएको हो ।…