After header
Browsing Category

समाचार

काभ्रे न्यायिक समिति समन्वय मञ्च गठन हुने

काभ्रे/  न्यायिक समितिको भुमिका सुदृढिकरण सम्बन्धमा काठमाण्डौं विश्वविद्यालय र काभ्रे जिल्लाका १३ पालिकाहरुको सम्मेलन धुलिखेलमा आयोजना गरिएको छ । सम्मेलनले “काभ्रे न्यायिक समिति समन्वय मञ्च”को गठन गर्ने निधो गरेको छ । मञ्चको सचिवालय…

काभ्रे फोनिजको आयोजनमा तीनदिने खोज पत्रकारिता तालिम शुरु

काभ्रे/  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज काभ्रेको आयोजनमा काभ्रेको धुलिखेलमा तीनदिने पत्रकारिता तालिम शुरु भएको छ । रोशी गाउँपालिकाको आर्थिक सहयोगमा काभ्रे फोनिजको आयोजनमा आदिवासी जनजाति सम्बन्धी खोज पत्रकारिता तथा डिजिटल मिडिया…

मुक्तिनाथ मन्दिरको प्रथम व्रह्मोत्सव मनाउदै

काभ्रे/  काभ्रे जिल्ला पनौती नगरपालिका वडा नं. ५ मा रहेको मुक्तिनाथ मन्दिरको प्रथम व्रह्मोत्सव यही चैत ३० गते देखि ३ दिन मनाउने भएको छ ।मुक्तिनाथ मन्दिरको प्रथम व्रह्मोत्सव (त्रिदिवशीय ) तथा धार्मिक अनुष्ठान को पावन अवसरमा पुण्य लाभका लागि…

सूर्यको सत्याग्रह बजारमा 

काभ्रे/ कथाकार सूर्यप्रसाद लाकोजूको नवीनतम कथा सङ्ग्रह सत्याग्रह बजारमा आएको छ । उनको यो कथासङ्ग्रह २०७९ को अन्तिम महिना मा प्रकाशन भएको हो । २०४६ साल चैत्र २६ गते को उपलब्धि लाई स्मरण गर्दै सत्याग्रह चैत्र महिनामा प्रकाशन गरेको कथाकार…

विनायकको नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका स्वर्ण बिजेतालाई सम्मान

चैत्र २२ गते बुधबार मध्यपुर ठिमी । मध्यपुर ठिमीमा अवस्थित विनायक शिक्षा निकेतन ई स्कुलले कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई बधाइ सहित बिदाइ गर्दै नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका स्वर्ण पदक विजेतालाई सममान गरेको छ । कला–संस्कृतिको…