After header
Browsing Category

समाचार

एउटा गल्ती ढाक्न अर्को गल्ती नगर्न साथीहरुलाई अनुरोध छ ः हुमागाई

काठमाडौं/ बागमती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तिर्थ लामालाई बधाई ज्ञापन गरिएको छ । आइतबार बागमती प्रदेश सरकार विस्तार हुँदा मन्त्रालयको जिम्मेवारी पाउनुभएका नेपाली कांग्रेस काभ्रेका सभापति तिर्थ लामालाई नेपाली कांग्रेस…

नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरतर्फको उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को जिल्ला नगरतर्फको उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्ष पदका दावेदार रामचन्द्र संघइको प्यानलका वैद्यले अरु २ प्रतिद्वन्द्वीलाई पन्छाएर जित हात पारे ।…

फोनिज काभ्रेद्वारा पत्रकारिता सम्बन्धि तीन दिने तालिम सम्पन्न

काभ्रे । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काभ्रेको आयोजनमा तीन दिने खोज तथा डिजिटल मिडिया सम्बन्धि तालिम सम्पन्न भएको छ । धुलिखेलमा शुक्रबारबाट शुरु भएको तालिम आज आईतबार समापन भएको हो । तालिममा जिल्लाका बिभिन्न पालिकाहरु बाट ३०…

बालमैत्री नगर घोषणाको तयारीमा जुट्दै नमोबुद्ध नगरपालिकाल

भकुण्डेवेशी/  बालमैत्री नगर घोषणाको तयारीमा जुटेको नमोबुद्ध नगरपालिकाले अभियानलाई तिव्र बनाएको छ । लक्ष्य प्राप्तीको लागि नगरपालिकाले तिव्र रुपमा विभिन्न गतिविधी सञ्चालन गरेको हो । बालमैत्री नगर घोषणाको तयारी स्वरुप नगरप्रमुख कुन्साङ…

बागमती प्रदेशमा कांग्रेसबाट २ मन्त्रीले लिए शपथ

हेटौंडा / बागमती प्रदेश सरकारमा नेपाली कांग्रेसका दुईजना मन्त्रीले शपथ लिएका छन् । आईतवार साँझ प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामाले आर्थिक मामिला तथा योजना मन्त्री र कांग्रेसकै तीर्थबहादुर…