After header
Browsing Category

समाचार

आज राष्ट्रपतिको निर्वाचन, को बल्ला राष्ट्रपति ?

काठमाडौं / आज अर्थात फागुन २५ गते नेपालको लागि तेस्रो राष्ट्रपति चुनिने दिन । नेपालको तेस्रो राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदैछ ।निर्वाचन आयोगले संसद भवन नयाँबानेश्वरमा आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरेको छ…

इडेनको १५ औं स्थापना दिवस

भक्तपुर/ इडेन गार्डेन स्कूलको १५ औं स्थापना दिवस नेशनल प्याब्सनको केन्द्रीय अध्यक्ष पाण्डव हमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि हमालले विद्यालयको प्रशंसा गर्दै वर्तमान शिक्षा प्रणाली को व्याख्या गरेका थिए ।…

बेलर इन्टरनेशनल एकेडेमीको दोस्रो चरणको अभिभावक दिवस सम्पन्न

बनेपा / काभ्रे जिल्लाको शैक्षिक क्षेत्रमा नाम राख्न सफल एवं गुणस्तरीय शिक्षाका लागि नाम चलेको बेलर इन्टरनेशनल एकेडेमीको दोस्रो चरणको अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतमको प्रमुख…

काभ्रे केन्द्रविन्दु भएर भूकम्पको धक्का

काभ्रे/ काभ्रेपलाञ्चोक केन्द्र बिन्दु बनाएर अहिले बिहान ८ बजेर ४ मिनेटमा भुकम्प गएको छ । आज बिहान आठ बजेर तीन मिनेट जाँदा ४. ३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको भूकम्पको धक्का काभ्रेलगायत…

प्रेस सेन्टर काभ्रेको पहिलो साधारण सभा सकियो

काभ्रे । प्रेस सेन्टर नेपाल काभ्रे शाखाको पहिलो साधारण सभा काभ्रेको धुलिखेलमा  आज शनिबार सम्पन्न भएको छ । धुलिखेलमा रहेको होटल सनराईजमा भएको सेन्टरको     कार्यक्रममा प्रमुख अथिति माओदी केन्द्रको पोलिटब्युरो सदस्य, काभ्रे जिल्ला ईन्र्चाज एवं…