After header
Browsing Category

समाचार

पाँच जना डीआईजी एआईजी बढुवामा सिफारिस

काठमाडौँ/ नेपाल प्रहरीका पाँच जना डिआईजीहरुलाई एआईजीमा बढुवा भएका छन् । सरकारले पाँच जना प्रहरी नायब महानिरीक्षक(डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाको लागि शुक्रबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो ।…

रंगरोगन र पोस्टर टाँस्न नपाइने

काठमाडौं / स्वतन्त्र विद्यार्थी यूनियन ( स्ववियु) निर्वाचन प्रचारप्रसारमा रंगरोगन र पोस्टर टाँस्न नपाउने भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत ५ मा हुन लागेको निर्वाचनमा प्रचारप्रसार गर्नका लागि रङरोगन र कुनै पनि प्रकारको…

बैंकको ब्याजदर चैत्र १ गतेबाट घट्ने

काठमाडौं / नेपाल बैंकर्स संघ (एनबीए) को बिहीबार बसेको बैठकले आगामी चैत १ गतेदेखि कर्जाको ब्याजदर १ प्रतिशतले घटाउने निर्णय गरेको हो । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूको संगठनको आज बसेको बैठकले चैत्र १ गतेबाट बैंकको ब्याजदर…

राष्ट्रिय स्वतन्त्र पार्टीको मत रामचन्द्रलाई

काठमाडौं/  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदहरुले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने भएका छन् । बिहीबार बसेको बैठकले लोकतन्त्रलाई बलियो बनाउने, व्यवस्थालाई रक्षा गर्ने र संविधानले…

प्रचण्ड विरुद्धको रिटको सुनुवाइ आज हुदैँ

काठमाडौं/  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ । अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण बुढाथोकीले गत मंगलबार दायर गरेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुन लागेको हो । २०७६…