
Browsing Category
समाचार
नमोबुद्धका कृषकलाई कृषि उपकरण
भकुण्डेवेशी/ नमोबुद्ध नगरपालिकाले आलु बाली पकेट विकास कार्यक्रम लागू भएका विभिन्न वडाका ६ वटा कृषि सहकारी र समुहलाई कृषि उपकरण वितरण गरेको छ ।न्युनतम लगानीमा बढी उत्पादन र आम्दानी होस् भनेर ५० प्रतिशत अनुदानमा २० वटा मिनि पावर टिलर, ३४ वटा…
पनौती नगरपालिकाको बाह्रौं नगर सभा सम्पन्न
पनौती/ पनौती नगरपालिकाको बाह्रौँ नगर सभा शुक्रवार नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ । चालु आर्थिक वर्ष २०७९÷२०८० का लागि एघारौँ सभाबाट स्वीकृत योजना तथा कार्यक्रममा संशोधन नगर उपप्रमुख गीता बञ्जाराले पेस गरेकी थिईन् ।
त्यस्तै वडा…
उच्च शिक्षासम्म सूचना प्रविधिको अध्ययन अनिवार्य गरिनुपर्ने ः सञ्चार मन्त्री शर्मा
काठमाडौं/ सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उच्च शिक्षासम्म सूचना प्रविधिको अध्ययन अनिवार्य गरिनुपर्ने बताएकी छिन् ।
१३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला सुरक्षा दबाब समूहले काठमाडौंमा आयोजना गरेको…
१५ दिनभित्र लिखित जवाफ पेश गर्न प्रचण्डको नाममा आदेश
काठमाडौं/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतले १५ दिनभित्र लिखित जवाफ पेश गर्न भने प्रचण्डको नाममा आदेश जारी गरेको छ ।
शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश…
आर्शु स्मृति प्रतिष्ठानद्धारा बालआश्रममा एकथान कम्प्युटर सहयोग
काभ्रे / आर्शु स्मृति प्रतिष्ठानले बालआश्रममा एकथान कम्प्युटर सहयोग गरेको छ ।अनाथ बालबालिकाहरुको प्राविधिक क्षमता अभिबृद्धि गर्ने उदेश्यका साथ कम्प्युटर १ थान हन्स्तान्तरण गरेको उनका अभिभावक बताएका छन् ।
आज भन्दा १ बर्ष अगाडि उपचारको…