
Browsing Category
समाचार
२ जना पकेट मारा पक्राउ
काभ्रे / इलाका प्रहरी कार्यालय बनेपाले गाडिमा पकेटमारी हिड्ने २ जनालाई पक्राउ गरेको छ । धुलिखेल बाट काठमाण्डौ तर्फ जादै गरेको नं. नखुलेको भाडाको बसमा पकेटमारी भाग्दै गर्दा निजहरुलाई पक्राउ गरिएको इलाक प्रहरी कार्यालय बनेपाका डिएस्पी रेशम…
ईप्सनको लोक नृत्य प्रतियोगिता सम्पन्न
भक्तपुर/ आवासीय विद्यालयहरुको संस्था ईप्सन भक्तपुरले आयोजना गरेको अन्तर विद्यालय लोक नृतय प्रतियोगिता सम्पन्न भएको छ । इप्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयहरु बीच अन्तर बिद्यालय लोक नृत्य प्रतियोगिता २०७९ सम्पन्न गरेको हो । चाँगुनारायण…
रेग्मीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं / सुवास रेग्मीलाई ५ दिन हिरासतमा राखि अनुशन्धान गर्न काठमाडौ जिल्ला अदालतले अनुमति दिएको छ । विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक समेत रहेका रेग्मीलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको हो…
निर्वाचन अधिकृतको कार्यालय स्थापना
काठमाडौं/ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
सोमबार निर्वाचन अधिकृतको कार्यालय उद्घाटन प्रमुख…
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक अपराह्न साढे चार बजे बस्दै
काठमाडौं / नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक अपराह्न साढे चार बजे बस्ने भएको छ । आगामी राष्ट्रपति निर्वाचनको उम्मेदवारका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो ।…